• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

उच्च रक्तचाप र सुगरबीच गहिरो सम्बन्ध !

    Avatar photo
सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित

नयाँदिल्ली- जिन्दगीमा सबै ठीकठाक चलिरहेको छ। कुनै समस्या छैन। स्वास्थ्य विलकुल ठीक छ। तर, नियमित जाँचमा चिकित्सकले तपाईंको रक्तचाप उच्च भएको छ, हैरानी हुन सक्छ।

Advertisement

त्यसभन्दा बढी आश्‍चर्यमा पार्ने कुरा हो, उच्च रक्तचाप बढ्दै गर्दा तपाईंको रगतमा ब्लड सुगर पनि बढ्दो क्रममा देखिन्छ। खासमा, उच्च रक्तचापको सीधा कनेक्सन इन्सुलिन रेजिस्टेन्ससँग हुन्छ। र, त्यसले टाइप-२ डाइबिटिज हुन सक्छ।

तपाईंको मनमा जिज्ञासा उत्पन्‍न हुन्छ, इन्सुलिन रेजिस्टेन्स किन बढिरहेको छ ? यसका धेरै कारण हुन्छन्। उच्च रक्तचाप र फ्याट्टी लिभरका कारण यो समस्या हुन सक्छ।

यी सबै अवस्थामा शरीरको मेटाबोलिजम प्रभावित हुन सक्छ। सोही कारण इन्सुलिनले ठीक ढंगले काम गर्न छाडिदिन्छ। र, विस्तारै ब्लड सुगर बढ्न थाल्छ।

हाम्रो शरीरले ऊर्जाका लागि ग्लुकोजको प्रयोग गर्छ, जो खानाबाट प्राप्त हुन्छ। ग्लुकोजलाई इन्सुलिन नामक हर्मोनले कोशिकाहरूसम्म पुर्‍याउँछ। जब शरीरमा इन्सुलिन नामक चाबी सहजै खुल्दैन, ग्लुकोज अर्थात् सुगर रगतमै जम्मा हुन थाल्छ। र, ब्लड सुगर बढ्न पुग्छ।

लो एस्ट्रोजन लेभलको अवस्था, फ्याट्टी लिभर हुँदा, महिलामा महिनावारी सुक्दा, उच्च रक्तचापका कारण र हाइपोथाइराडिजम हुँदा इन्सुलिन रेजिस्टेन्स बढ्न जान्छ।

उच्च रक्तचाप र इन्सुलिन रेजिस्टेन्सबीच सीधा सम्बन्ध हुन्छ। जब उक्त रक्तचापको समस्या हुन्छ, धमनीहरू साँघुरा र कठोर बन्‍न पुग्छन्। त्यसका कारण शरीरमा रक्त सञ्‍चार प्रभावित हुन्छ। त्यसपछि कोशिकाहरूले ग्लुकोजलाई सही ढंगबाट प्राप्त गर्न सक्दैनन्। र, रगतमा सुगर जम्मा हुन्छ। अनि, टाइप-२ डाइबिटिजको खतरा बढ्न पुग्छ। त्यसैले रक्तचाप नियन्त्रण नै यसको एक मात्र उपचार हो।

सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.