• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

च्याउ स्वास्थ्यका लागि वरदान !

    Avatar photo
सोमबार, फागुन २६, २०८१ मा प्रकाशित

नयाँदिल्ली- च्याउ यस्तो प्राकृतिक सुपरफुड हो, जो धेरै जरुरी पोषक तत्वहरूबाट भरपूर हुन्छ। यो खानलाई स्वादिष्ट मात्र नभई स्वास्थ्यका लागि पनि धेरै लाभदायक हुन्छ।

Advertisement

धेरै मानिसले यसलाई हेल्दी डाइटका रूपमा आफ्नो थालीमा सामेल गराउँछन्। तथापि, कतिपय मानिस च्याउको अजीव बनावटका कारण यसको तरकारी खान हिचकिचाउँछन्।

च्याउमा काम गर्ने अमेरिकी संस्था ‘द मसरुम काउन्सिल’का अनुसार यसमा भिटामिन डी, फाइबर र प्राटिनेलदगायत धेरै जरुरी मिनरल्स तथा सेलेनियम, ग्लुकाथियोन र एर्गोथायोनिनजस्ता एन्टिअक्सिडेन्ट्स उपलब्ध छन्। ती न्युट्रिएन्ट्सले रोग प्रतिरोधी क्षमता मजबुत बनाउन, मुटुलाई स्वस्थ राख्‍न र पाचन प्रणाली राम्रो बनाउन मद्दत गर्छन्। यस्तै, च्याउमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ। र, च्याउ खाँदा शरीरको तौल बढ्ने जोखिम कम हुन्छ।

१०० ग्राम च्याउमा ३.०९ ग्राम प्रोटिन, ३.२८ ग्राम कार्बोहाइड्रेट, १ ग्राम फाइबर, ३ मिलिग्राम क्याल्सियम, ३१८ मिलिग्राम पोटेसियम र ५ मिलिग्राम सोडियम पाइन्छ।

च्याउ खाँदाका १० फाइदा

– रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ

– उच्च रक्तचाप नियन्त्रणमा राख्छ

– तौल कम गर्न मद्दत पुर्‍याउँछ

– मुटुलाई स्वस्थ राख्छ

– पाचन प्रणाली दुरुस्त बनाउँछ

– हड्डीहरूलाई मजबुत बनाउँछ

– ब्लड सुगर र कोलेस्टेरोल नियन्त्रणमा राख्छ

– गट ब्याक्टेरियालाई राम्रो अवस्थामा राख्छ

– मस्तिष्कको स्वास्थ्यका लागि लाभदायक हुन्छ

– क्यान्सरको जोखिम कम गर्छ

सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.