• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

जथाभावी डाइटिङ रोगको खानी


    Avatar photo
बुधबार, फागुन २१, २०८१ मा प्रकाशित

काठमाडौं- मानिसहरूले आफनो शरीरको तौल घटाउन विभिन्‍न मोडालिटी अपनाउँदै डाइटिङ गरिरहेका हुन्छन्। तौल घटाउन खाना नखाने गर्ने गरिएको छ।

Advertisement

तौल घटाउनकै लागि विभिन्‍न मोडालिटी अपनाइने गरेको पाइन्छ। पहिलो- एक दिन खाने एक दिन नखाने, दोस्रो- १६ घण्टा नखाने ८ घण्टा खाने र तेस्रो- सातामा ५ दिन खाने तर दुई दिन उपवास बस्‍ने। डाइटिङ अर्थात् उपवासको नाममा यस्ता मोडालिटी अपनाउने र बीचमा छोड्ने गरेको पनि पाइन्छ। आफ्नो स्वास्थ्य अवस्थालाई नहेरी आफूखुशी डाइटिङ बस्दा यसले स्वास्थ्यमा नकारात्मक असर पुग्छ।

हरेक मानिसलाई क्यालोरीको आवश्यकता पर्छ। व्यक्तिको उमेर समूह, महिला, पुरुष र उनीहरूको स्वास्थ्य अवस्थाअनुसार उनीहरूलाई कति क्यालोरी आवश्यक हुन्छ भन्‍ने निर्धारण हुन्छ। हामो शरीरलाई चलायमान बनाउन ६५ देखि ७० प्रतिशत ऊर्जा खर्च हुन्छ। फास्टिङको नाममा यो ऊर्जा बाहिर जाँदा शरीरलाई आवश्यक पर्ने क्यालोरी परिपूर्ति हुन सक्दैनौं। चाहिनुपर्ने ऊर्जा लिन नसक्दा फास्टिङको नाममा स्वास्थ्यमा नकारात्मक असर पर्छ।

एउटा व्यक्तिलाई दिनमा कति क्यालोरी चाहिन्छ भन्‍ने उसको उमेरअनुसार फरक पर्छ। बाालबालिका, गर्भवती, स्तनपान गराइरहेका महिलाबाहेक काम गर्न सक्ने मानिसहरूलाई २२ देखि २३ सय क्यालोरी आवश्यक पर्छ। गर्भवती, स्तनपान गराइरहेका महिलाहरूलाई भने बढी क्यालोरी चाहिन्छ। व्यक्तिले १२ सयदेखि १४ सय क्यालोरीभन्दा कम गर्नु हुँदैन। त्यसभन्दा कम गर्दा शरीरलाई घात पर्छ।

समस्या

आफ्नो स्वास्थ्य अवस्थालाई नहेरी जथाभावी डाइट बस्दा विभिन्‍न रोग लाग्छ। थकान महशुस, अनिद्रा, झर्को लाग्‍ने, कब्जियत, टाउको दुख्‍ने, कामप्रति ध्यान नजाने, बेचैनी, वाकवाक लाग्‍ने, वान्ता हुनेलगायत समस्या आउँछन्। यसले स्वास्थ्यमा दीर्घकालीन असर पनि गर्छ। यस्तै, कलेजोमा असर पुग्‍ने, डाइबिटिज हुने सम्भावना बढ्छ। यसैगरी, खानेकुरामा मनोवैज्ञानिक समस्या पनि हुन सक्छ। कसैलाई खान मन नलाग्‍ने, कुनै बेला धेरै खान मन लाग्‍ने समस्या उत्पन्‍न हुन सक्छ। मानिसलाई शारीरिक-मानसिक असर पर्ने हुन्छ।

कस्तो सावधानी अपनाउने ?

फास्टिङ बस्‍नुअघि विशेषज्ञसँगको परामर्श लिनुपर्छ। यसले फाइदा गर्छ त भन्‍ने लेखाजोखा गरेर बसेको राम्रो हुन्छ। फास्टिङको मोटालिटीअनुसार नियमिततामा ध्यान दिने। ६ महिना गर्ने र पछि छोड्ने गर्नु हुँदैन। बीचमा छोड्दा झनै असर हुन्छ। फास्टिङ बसेको समयमा केही नखाने र नबसेको समयमा धेरै खाने गर्नु हुँदैन।

कति खाने भन्‍नेमा ध्यान दिनुपर्छ। व्यक्तिमा विभिन्‍न रोग छन् भने रोगअनुसारको फास्टिङ ठीक हो त भन्‍ने विषयमा सम्बन्धित विशेषज्ञसँग सल्लाह तथा परामर्श लिनैपर्छ। फास्टिङ बस्‍ने व्यक्तिले नियमित रूपमा सु्गर, प्रेसर, मुटु, कलेजोलगायत स्वास्थ्य जाँच गराउनुपर्छ। २-३ महिना वा ६ महिनामा नियमित गर्नुपर्छ। १८ वर्ष नकटेका व्यक्तिहरूले फास्टिङ बस्‍नु हुँदैन। गर्भवती र स्तनपान गराइरहेका महिलाहरू डाइटिङमा बस्‍नु हुँदैन। फास्टिङको नाममा विभिन्‍न मोडालिटीहरू आएका छन्। गुगल, युटुबमा हेरेर फास्टिङ गर्नु हुँदैन। यदि गरेमा पनि सल्लाह, परामर्श लिई पूर्ण सावधानी अपनाएर लिएर मात्र लिने गर्नुपर्छ।

 

बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.