• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

कपाल खाने खतरनाक बिमारी !

    Avatar photo
आइतबार, माघ २७, २०८१ मा प्रकाशित

नयाँदिल्ली- जनवरीमा भारत बिहारको मुजफ्फरपुर जिल्लामा एक ९ वर्षकी बालिकाको पेटबाट १ किलो कपाल निकालियो। उनका बाबु-आमाका अनुसार ३ वर्षको उमेरदेखि उनलाई कपाल खाने अनौठो आदत लागेको थियो।

Advertisement

अभिभावकहरूले त्यसो गर्न हुँदैन भनेर सम्झाउँदा पनि उनले टेरेकी थिइनन्। जति सम्झाउँदा पनि नमानेपछि उनको कपाल नै खौरिन थालिएको थियो।

केही महिनाअघि उनलाई अत्यधिक पेट दुख्‍न थाल्यो। र, १५ दिनसम्म खाना नखाएपछि अस्पताल भर्ना गरियो। जाँचका क्रममा उनको पेटमा कपालको गुच्छा नै देखियो। र, अपरेसन गरेर त्यसलाई निकालियो। पेटमा १ किलो कपाल थियो।

चिकित्सकहरूका अनुसार त्यो एक मानसिक स्वास्थ्य रिसअर्डर हो, जसमा मानिस आफ्नै कपाल टाउकोबाट चुँड्दै खाँदै गर्छ। विज्ञानको भाषामा त्यसलाई ट्राइकोटिलोमेनिया भनिन्छ। र, ‘हेयर पुलिङ डिसअर्डर’ पनि भनिन्छ।

कुनै व्यक्ति कपाल चुँडेर खान्छ भने त्यस्तो स्वास्थ्य अवस्थालाई पिका भनिन्छ। त्यस्तो बिमारी भएका मानिसले नन्-न्युट्रिटिभ वस्तु अर्थात कुनै पोषण नभएका चिज खाने गर्छन्। र, त्यो मानिसले गर्ने भोजन हुँदैन।

पिका लागेका मानिसले कपाल मात्र होइन, माटो, काँटी, चुनाजस्ता वस्तु खाइदिन्छन्। अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययन-रिपोर्टअनुसार संसारभरका १२ प्रतिशत बालबालिका पिकाबाट ग्रसित हुन्छन्।

पिकाका यस्ता लक्षण

– बारम्बार आफ्नो कपाल तानिरहनु

– कपाललाई स-साना टुक्रा बनाउनु

– आफ्नो अनुहार र ओठमा कपाल रगटिरहनु

– कुनै खास प्याटर्नमा सधैं कपाल खेलाइरहनु

– आफ्नै कपाल तानेर चबाउने कोशिस गर्नु

– कपाल तान्न नपाउँदा चिडचिडापन हुनु

– कपाल तान्दा खुशी भएको अनुभूति हुनु

– शरीरमा रगतको कमी या एनिमियाको लक्षण देखिनु

– माटो, कागज र कपाल खाने इच्छा भइरहनु

– शरीरमा आइरन र जिंकको क्रोनिक कमी हुनु

– कपाल, माटो खाएका कारण हमेशा पेट खराब रहनु

– सब्जी, अन्नलगायत सामान्य भोजन गर्न पटक्कै रुचि नहुनु

खतरनाक आदत

– यसका कारण पेटमा इन्फेक्सनको खतरा हुन्छ

– आन्द्रामा ब्लकेज हुनु

– पेटमा घाउ हुनु

– अल्सर हुनु

– जुनसुकै चिज खाँदा पनि पोइजनिङ हुनु

भास्कर डट कमबाट

आइतबार, माघ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने
बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ३.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ४.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ५.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ६.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ७.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ८.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.