• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

भिडियो स्टोरी

किन चल्दै चलेन भैरहवा एयरपोर्ट (भिडियो रिपोर्ट)?

"उद्घाटन भएको लामो समय बितिसक्दा पनि अन्तर्राष्‍ट्रीय उडान गर्न भैरहवा विमानस्थल किन असफल छ ? अझै पर्याप्त अन्तर्राष्‍ट्रीय उडानहरू हुन नसक्नुका कारण के हुन् ? "

    Avatar photo
सोमबार, पुष २९, २०८१ मा प्रकाशित

भैरहवा- करोडौं खर्चेर बनाइएको गौतमबुद्ध अन्तर्राष्‍ट्रीय विमानस्थलको आम्दानी भने न्यून छ।

Advertisement

विमानस्थलले आर्थिक वर्ष ०८०-८१ मा करिब २४ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ। पछिल्ला वर्षहरूमा यात्रुको चाप त्रिभुवन अन्तर्राष्‍ट्रीय विमानस्थलले खेप्‍न संघर्ष गरिरहेका बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २ जेठ ०७९ मा भैरहवामा निर्मित अन्तर्राष्‍ट्रीय विमानस्थल तामझाम साथ उदघाटन गरे।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ०७१ सालमा यसको शिलान्यास गरेका थिए। ०७९ सालमा निर्माण सम्पन्न भई उदघाटनपछि भैरहवाको रूपरेखा फेरिने सबैमा उत्साह थियो। करोडौं लगानीका होटलहरू सञ्‍चालनमा आउनुको मुख्य कारण त्यही थियो। विमानस्थल पूर्ण क्षमतामा सञ्‍चालनमा आएर भैरहवा क्षेत्रमा आर्थिक गतिविधि चलायमान हुने व्यवसायीहरूको आशा थियो। तर, अहिले त्यो आशा निराशामा परिणत भएको छ।

विमानस्थल उदघाटन भएको लामो समयसम्म पनि अन्तर्राष्‍ट्रीय उडान गर्न असफल भयो। अहिले पनि पर्याप्त अन्तर्राष्‍ट्रीय उडानहरू गर्न सकिरहेको छैन।

विमानस्थलमा सन् २०२४ का १२ महिनामा अन्तर्राष्‍ट्रीयतर्फ २९७ वटा उडान भए। ती उडानमार्फत ९ हजार ४६६ यात्रुले मात्र सेवा लिएको विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए।

उनका अनुसार सन् २०२४ का १२ महिनामा अन्तर्राष्‍ट्रीय उडानमार्फन ७५७ जना विदेशी पर्यटकहरूले उडान र अवतरण गरे।

केही महिनादेखि बन्द रहेको अन्तर्राष्‍ट्रीय उडान अब भने पुनः सञ्‍चालनमा आउने विमानस्थल प्रमुख प्रतापबाबु तिवारीको दाबी छ।

पर्यटन व्यवसायी सञ्‍जय बजिमयले यो विमानस्थलको आम्दानी बढ्नुपर्नेमा घट्दै जानुको कारण इन्डाइरेक्ट कनेक्टिभिटी कारक रहेको बताए। जबसम्म डाइरेक्ट कनेक्टिभिटी हुँदैन, तबसम्म कुनै पनि हालतमा विमानस्थलले आम्दानी वृद्धि गर्न नसक्ने उनको ठम्याइ छ।

सोमबार, पुष २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.