• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

अफगानिस्तानमा पाकिस्तानको हवाई हमलाः कम्तिमा ४७ जना मारिए


आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित

पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानको पूर्वी क्षेत्रमा हवाई हमला गरिरहेको छ। समाचार एजेन्सी एएफपीले अफगानी सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार अफगानिस्तानको खोस्त र कुनार सुबेमा गरिएको आक्रमणमा कम्तिमा ४७ जना मारिएका छन्।

Advertisement

खोस्त क्षेत्रका अधिकारी सबिर अहमद उस्मानीका अनुसार पाकिस्तानी हवाई हमलामा परी त्यस इलाकाका ४१ जना निहत्था नागरिक मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन्। मारिएकाहरूमा महिला र बालबालिका बढी रहेको उस्मानीले बताए। यस्तै, अर्का एक अफगान अधिकारीका अनुसार कुनार प्रान्तमा ६ जना मारिएका छन्।

पाकिस्तानभित्र अफगानी भूमिबाट आतंक मच्चाइरहेकाले हवाई आक्रमण गरिएको पाकिस्तानी अधिकारीहरूको भनाइ छ। पाकिस्तानले दुई मुलुकको सीमा क्षेत्रलाई सुरक्षित बनाउन अफगानिस्तानको तालिबान सरकारसँग आग्रह गर्दै आएको छ।

अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी सैन्य जेट विमानहरूले ती क्षेत्रमा निरन्तर आक्रमण गरिरहेको बताएको छ। र, त्यसबाट ठूलो नोक्सानी बेहोर्नु परेको जनाएको छ। यस्तै, पाकिस्तानको विदेश मन्त्रालयले अफगानी भूमिबाट आफ्ना सुरक्षा बलमाथि निशाना बढाउने प्रवृत्ति बढेको बताएको छ।

अफगानी भूमिमा बसेर पाकिस्तानको प्रतिबन्धित तहरिक–ए–तालिबान पाकिस्तानलगायत अतिवादी समूहहरूले आफ्ना सीमा सुरक्षा पोस्टहरूमा आक्रमण गरिरहेको पाकिस्तानको भनाइ छ। त्यस्ता समूहको आक्रमणबाट आफ्ना धेरै सैनिक मारिएको पाकिस्तानको दाबी छ।

आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.