• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भोकमरीका बावजुद उत्तरकोरियाको अर्को मिसाइल परीक्षण

आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित

उत्तरकोरिया चरम भोकमरीबाट गुज्रिरहेको छ। तर, शासक किम जोङ–उनलाई त्यसको कुनै परवाह छैन। एकपछि अर्को गर्दै मिसाइल परीक्षणमा लागि परेका छन्, उनी।

Advertisement

जनता भोकभोकै रहँदा किमले नयाँ हतियार परीक्षण गरेका हुन्, जसबाट सैन्य क्षमतामा बढोत्तरी भएको उनको दाबी छ।

विशेषज्ञहरूका अनुसार नयाँ मिसाइल साना परमाणु हतियार प्रहार गर्न सक्षम छ। र, प्रतिबन्धका बावजुद परमाणु हतियार परीक्षणतर्फ उत्तरकोरिया लम्केको छ।

दक्षिणकोरियाको सेनाका अनुसार शनिबार राति उत्तरकोरियाले समुद्मा दुईवटा मिसाइल परीक्षण गरेको हो। उत्तरकोरियाका संस्थापक किम इल–सुङको जन्मजयन्तीको अवसरमा नयाँ हतियार परीक्षण गरिएको दक्षिणकोरियाको सेनाको अनुमान छ।

आइतबार बिहान उत्तरकोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले किमले नयाँ प्रणालीको हतियार परीक्षण गराएको बताएको छ। त्यसबाट लामो दूरीमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्रमा अत्यधिक सुधार भएको केसीएनएको रिपोर्टमा उल्लेख छ। र, त्यसबाट सामरिक परमाणु हतियार सञ्चालन क्षमता बढाएको समाचार केसीएनएको छ।

आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्रोत नखुलेको नगदसहित पक्राउ
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

भर्खरै

  • १.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • २.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ३.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ४.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ५.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ६.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

  • ७.
    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

  • ८.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.