• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी


बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित

काठमाडौं– अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेद्वार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन्। समाचार संस्था एपीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार ट्रम्पले २७७ इलेक्टोरल कलेज मतसहित जित सुनिश्चित गरेका हुन्।

Advertisement

मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन। अन्तिम परिणाम अगावै ट्रम्पले जित सुनिश्चित गरेका हुन्। ५३८ सदस्यीय इलेक्टोरल कलेजमा जितका लागि कम्तिमा ५० प्रतिशत अर्थात २७० इलेक्टोरल मत आवश्यक पर्छ। उनकी प्रतिद्वन्द्वी वर्तमान उपराष्ट्रपति ह्यारिसले भने २२४ इलेक्टोरल मत प्राप्त गरेकी छन्।

५ नोभेम्बरमा सम्पन्न निर्वाचनको मतगणना जारी छ। ट्रम्पको पक्षमा मत अझै बढ्ने एपीले जनाएको छ।

नयाँ राष्ट्रपतिमा निर्वाचित भए पनि ट्रम्पले तत्काल कार्यालय सम्हाल्न भने पाउने छैनन्। उनको सपथ आगामी जनवरीमा मात्र हुनेछ। अमेरिकी संविधानअनुसार एक राष्ट्रपतिको कार्यकाल चार वर्षको हुनेछ। प्रत्येक चार वर्षको नोभेम्बर महिनाको पहिलो मंगलबार निर्वाचन हुने र आगामी जनवरीमा राष्ट्रपतिको सपथ हुने व्यवस्था छ। राष्ट्रपतिसँगै समान प्रक्रियाबाट उपराष्ट्रपति निर्वाचित हुनेछन्।

अन्तिम मत परिणाम अगावै ट्रम्पले फ्लोरिडामा रहेको चुनावी मुख्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै जितको घोषणा गरिसिकेका थिए। उनको सम्बोधन सुन्न ठूलो संख्यामा मानिसहरू भेला भएका थिए।

सम्बोधनका क्रममा उनले डेमोक्रेटिकले घाइते बनाएको देशलाई निको पार्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले भने, ‘हामी हाम्रो देशलाई निको पार्नेछौं।’ उनले आफ्नो कार्यकाल अमेरिकाको लागि ‘स्वर्ण युग’ हुने दाबी गरेका छन्। ‘मेक अमेरिका ग्रेट अगेन’को नारा साकार पार्ने प्रतिवद्धता गरेका छन्।

‘यो अमेरिकी जनताका लागि ठूलो विजय हो। जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ,’ ट्रम्पले भने, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ।’

बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.