• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

आफूलाई हटाउन अमेरिका र सेना मिलेको इमरान खानको आरोप सेनाद्वारा अस्वीकार


शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित

भर्खरै सत्ताबाट विस्थापित भएका पूर्वप्रधानमन्त्री इमरान खानको सरकार हटाउन अमेरिकी षडयन्त्रमा सहभागी भएको आरोप पाकिस्तानी सेनाले खण्डन गरेको छ। खानको सरकार अविश्वासको प्रस्तावपछि अपदस्थ भएको थियो ।

Advertisement

अमेरिकाको सल्लाह नमानेर मस्को भ्रमणमा गएकाले अमेरिका आफूलाई हटाउन लागिपरेको खानले आरोप लगाएका थिए। वासिङ्टनले पहिले नै यो आरोप खण्डन गरिसकेको छ।

इमरान खानले रुसले युक्रेनमाथि आक्रमण गरेकै दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए। खानले अमेरिकी षडयन्त्रलाई नागरिक नेता तथा सेना सम्मिलित मञ्च ‘नेसनल सेक्युरिटी कमिटी (एनएससी)’ले पनि समर्थन दिएको आरोप लगाएका थिए। सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखरले यो आरोप खण्डन गरेका छन्।

एनएससीले यही महिना एक ‘विदेशी मुलुक’बाट आएको केबलमा अविश्वासको प्रस्तावबारे प्रयोग भएको गैर–कूटनीतिक भाषामाथि चासो दिएर वक्तव्य जारी गरेको थियो।

त्यसतर्फ संकेत गर्दै प्रवक्ता इफ्तिखरले भने, ‘पत्रमा एउटा पनि षडयन्त्रयुक्त शब्द परेको छ कि छैन तपाईं आफैंले हेर्न सक्नुहुन्छ।’ धेरैले सो पत्र अमेरिकाले पठाएको आशंका गरेका छन्।

खानको मन्त्रीमण्डलमा सूचना मन्त्री रहेका फवाद चौधरीले खानको सरकार अपदस्थ गर्न अमेरिकाबाट षडयन्त्र भएको आरोपमाथि छानविनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने माग राखेका छन्।

पत्रकार सम्मेलनमा इफ्तिखरले अफगानिस्तान छाडेपछि अमेरिकाले पाकिस्तानमा सैन्य आधार शिविर राख्न कहिल्यै आग्रह नगरेको पनि बताए। खानले एक अन्तरवार्तामा अमेरिकी सेनाको आधार शिविर राख्ने प्रस्ताव ‘ठाडै अस्वीकार गरिदिए’पछि वासिङ्टन आफूविरुद्ध लागेको बताएका थिए।

अलजजिराबाट

शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.