• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

फूलमा आत्मनिर्भर धनगढी, हुन्छ निर्यात पनि


बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित

कैलाली- धनगढी उपमहानगरपालिकाले किसानलाई पुष्प व्यवसाय सम्बन्धी तालिम दिएको दोश्रो बर्षमा नै धनगढी उपमहानगरपालिका फुलमा आत्मनिर्भर भएको छ।

Advertisement

उपमहानगरपालिकाले धनगढी क्षेत्रभित्र रहेका पुष्प व्यवसायी कृषकलाई फुल लगाउने तालिम सँगै फूलको बुके बनाउने विवाहका लागि गाडी सजाउने र अन्य शुभ कार्यमा सजावट गर्ने तालिम दिएको थियो ।

उपमहानगरले धनगढीलाई फूलमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत दिइएको तालिम पश्चात् अहिले किसानहरुले उत्पादन गरेको फूल धनगढी बाहित समेत निर्यात हुन थालेपछी उपमहानगरले लिएको लक्ष्य पूरा गरेको नगरप्रमुख गोपाल हमालले बताए ।

धनगढीमा कुनै शुभकार्य गर्नुपर्दा फूलका लागि भारतीय बजारको भर पर्नुपर्ने साथै पुजी पलायन समेत भइरहेको अवस्थामा यहाँका कृषकलाई नै तालिम किन नदिने भन्ने लक्ष्यका साथ गत बर्षबाट शुरु गरिएको तालिमले अहिले धनगढी मात्रै होइन यहाँका छिमेकी पालिका र काठमाडौंमा समेत फुल निर्यात भइरहेको मेयर हमालले बताए ।

यस्तै, कृषकको सहजताका लागि धनगढी उपमहानगरले फूलका लागि चिस्यान केन्द्र पनि बनाएको र त्यसको बिजुली र कर्मचारीको खर्च पनि उपमहानगर स्वयंले बेहोरिरहेको मेयर हमालले बताए ।

उपमहानगर क्षेत्रका कृषकले उत्पादन गरेको फूल काठमाडौं पढाउँदा हवाईजहाजको भाडा प्रति केजी २०० पर्न जाने भएकाले उपमहानगरले एयरलाइन्ससँग समन्वय गरेर किसानको सहजताका लागि अहिले ९० रुपैयाँ प्रति केजीका दरले हवाईजहाज मार्फत फूल काठमाडौं पठाइरहेको नगरप्रमुख हमालले बताएका छन् । उनले त्यो ९० रुपैयाँमा पनि ५० रुपैयाँ धनगढी उपमहानगरले भाडामा अनुदान दिइरहेको बताए ।

आफुले लगाएको फुल निर्वाध बिक्रीवितरण हुँदा किसान समेत दंग छन । धनगढी उपमहानगरपालिका- ६ मटियारीकी लक्ष्मी बिष्टले फुल बेचेर लगानी अनुसारको राम्रै आम्दानी भइरहेको बताइन् । उनले फुल बिक्रीका लागि अहिले कुनै झमेला नभएको बताउँदै धेरै जना त बारिमै फुल लिन आउने गरेको बताइन् ।

व्यवसायी र आम नागरिकले धनगढी क्षेत्रका नागरिकबाट फूल खरिद गरेर यहाँको फूल व्यवसायलाई स्थापित गर्नका लागि सहयोग गरिदिन हुन पनि नगर प्रमुख हमालले आग्रह गरेका छन्।

बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती
राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने
मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

भर्खरै

  • १.
    हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

  • ४.
    राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • ६.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ७.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ८.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.