भोजपुर- भोजपुर नगरपालिका–१० डाडाँखर्क बस्ने ३७ वर्षीया सरिता राई सोही नगरपालिका जिमि गाउँस्थित माईती घरको अलैंची बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीले उनकै श्रीमान्लाई आवश्यक अनुन्धानको लागि नियन्त्रणमा लिएको छ ।
Advertisement
गोरखा, गोरखा नगरपालिका–७ बेलडाँडा बस्ने ५६ वर्षीय ईश्वर थापा आफ्नै घर नजिकैको कटेरोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।