• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

नयाँ वर्षमा सेफ्स बर्गरका सातवटा आउटलेटमा यस्ता छन् अफर


बुधबार, चैत ३०, २०७८ मा प्रकाशित

काठमाडौं- नयाँ वर्षमा सेफ्स बर्गरले नयाँ-नयाँ खानाका परिकार सार्वजनिक गरेको छ । सी-फुड बेसमा बनाइने खाना यसपटक सेफ्स बर्गरले नेपाली उपभोक्तामाझ परिचित गराएको छ ।

Advertisement

‘ग्रिल सी फुड प्लाटर’ तीमध्ये मुख्य हो, जसलाई नयाँ वर्षका लागि स्पेसल मेनु बनाइएको छ । यस्तै, ‘पोर्क रिफ ग्रिल’ र ‘चिकेन कोफ्ता’लाई नयाँ वर्षमा ‘इन्ट्रोड्युस’ गराएको छ, । यी परिकार हरियो मकैसँग सर्भ गरिनेछ ।

‘ग्रिल सी फुड’मा झिँगे माछा अर्थात प्राउन प्रयोग गरिएको छ । प्राउनलाई ग्रिल गरेर यसमा कागती बटर सस र काडामारी राखिएको हुन्छ । यसमा प्लस बासा पिस पनि हुन्छ । ग्रिल भएकाले यो स्वस्थ खाना हो ।

नयाँ वर्षको कार्यक्रममा सेफ्स बर्गरका आउटलेटमा लाइभ म्युजिक र स्पेसल इभेन्ट आयोजना गरिएको छ । त्यससँगै बियरका विभिन्न ब्रान्डलाई प्रमोसन गरिएको छ । गोर्खा बियर एउटा किन्दा एउटा फ्री, खुकुरी रममा एउटा नयाँ आइटम खाँदा हट रमपन्च उपलब्ध गराइने सेफ्स बर्गरका सञ्चालक तीर्थ कटुवालले जानकारी दिए । हट रमपन्च प्राकृतिक स्पाइसी स्वादमा उपलब्ध छ । र, यसमा ल्वाङ, सुकमेल मिसाइएको हुन्छ ।

सेफ्स बर्गरले फरक–फरक पर्वमा आफ्नै स्पेसल मेनु उपभोक्तामाझ ल्याउने गरेको छ । जस्तै– भ्यालेन्टाइनका अवसरमाा ‘थ्री कोर्स सेफ’ मुख्य थियो । यो खाँदा एक बोतल वाइन फ्री थियो । यससँगै प्रेमी जोडीलाई गुलाब दिने व्यवस्था थियो । ‘हामीलाई नाफा नभए पनि उनीहरू खुशीसाथ बसून् भनेर उक्त सेवा दिएका थियौँ,’ सेफ्स बर्गरका सञ्चालक महेन्द्र तामाङले भने, ‘त्यो कसैले पनि गर्दैन, हामीले मात्र गरेका थियौं ।’

उनका अनुसार सेफ्स बर्गरले स्वस्थ मेनु उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । ‘नयाँ वर्षमा पनि त्यस्तै स्पेसल मेनु ल्याइएको हो । नयाँ वर्षमा धेरैलाई नयाँ खानेकुराको स्वाद लिने चाहना हुन्छ । अरूबेला बनाएर राख्न सकिँदैन,’ उनले भने ।

नयाँ वर्षमा परिचित गराइएकामध्ये ‘ग्रिल सी फुड प्लाटर’ बनाउँदा प्यानमा राखेर ओभनभित्र चार घण्टा पकाउनुपर्छ । प्यानसियर ग्रिल गरेर कलर निकाली आल्मुनियम कागजले र्‍याप गरेर यसलाई पकाइन्छ । खानमा यो एकदमै कोमल र स्पाइसी हुन्छ यो । सधैँ नबनाइने भएकाले यो स्पेसल हो । नयाँ वर्षमा आउने उपभोक्तालाई स्पेसल डिसका रूपमा सेफ्स बर्गरले यसको अफर दिने भएको छ । यस्तै ‘पोर्क रिफ ग्रिल’ नखाने मानिसलाई चिकेन कोफ्ता र बफ कोफ्ता पनि उपलब्ध गराइने सञ्चालक कटुवालले बताए । उनका अनुसार यी सबै अरेबिक स्टाइलका फुड हुन् ।

‘पोर्क रिफ ग्रिल’को एक हजार ५०, ‘चिकेन कोफ्ता’को ८५० र ‘ग्रिल सी फुड प्लाटर’को मूल्य एक हजार ५५० रुपैयाँ तोकिएको छ । यी परिकारलाई भविष्यमा नियमित मेनुमा समेटिने कटुवालले जानकारी दिए।

नयाँ वर्षमा सेफ्स बर्गरले ठमेलको आउटलेटलाई मुख्य फोकस गरेको छ । ठमेलमा डड ब्यान्डले लाइभ म्युजिक प्रस्तुत गर्दैछ । भोकलिस्टमा विनोद राईका साथमा अरू कलाकारले प्रस्तुती दिँदैछन् । लगनखेल र सामाखुशीका आउटलेटमा पनि लाइभ म्युजिक छ । चाबहिल, बौद्ध र बानेश्वरका आउटलेटमा ‘स्पेसल मेनु’ उपलब्ध छ । सेफ्स बर्गरका हालसम्म चाबहिल, बौद्ध, बानेश्वर, हात्तीवन, ठमेल, लगनखेल र सामाखुशीमा आउटलेट खुलिसकेका छन् ।

बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.