• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

दैनिक दही खानुका १० फाइदा

    Avatar photo
मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित

नयाँदिल्ली- दही मानव जातिलाई प्रकृतिले दिएको एक उत्तम उपहार हो। यो स्वस्थ जीवनका लागि वरदान नै हो। फाइबर, प्रोटिन, सुगर, फ्याट मात्र होइन, धेरै भिटामिन र मिनरल्स पनि दहीबाट प्राप्त हुन्छन्।

Advertisement

भारतीय उपमहाद्विपमा ५ हजार वर्षभन्दा अगाडिदेखि दही सेवन शुरु भएको मान्यता रहिआएको छ। भगवान श्रीकृष्णको कथासँग दही पनि जोडिएको छ।

दहीमाथि युरोपेली मुलुक बुल्गेरियाको पनि दाबी छ। तथापि, त्यहाँ ४ हजार वर्षअघि मात्र दही सेवन शुरु भएको बताइने गरेको छ। जहाँ जति पुरानो इतिहास भए पनि दहीमा पाचन प्रणाली, इम्युन सिस्टम, तौल व्यवस्थापन र हड्डीको मजबुतीका लागि आवश्यक सबै प्रकारका तत्व पाइने कुरामा सन्देह छैन।

यी हुन् १० फाइदा

– पाचन प्रणाली मजबुत बनाउँछ

– रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ

– हड्डी र दाँतलाई मजबुत बनाउँछ

– तौल व्यवस्थापनमा सहायक हुन्छ

– मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ

– छालाको स्वास्थ्यका लागि साह्रै राम्रा मानिन्छ

– ब्लड सुगर लेभल नियन्त्रणमा राख्छ

– तनाव र एन्जाइटीलाई कम गर्छ

– कपालको स्वास्थ्यका लागि मद्दत गर्छ

– शरीरलाई हाइड्रेटेड राख्छ

भास्कर डट कमबाट

मङ्गलबार, असोज २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

भर्खरै

  • १.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • २.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ३.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ४.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ५.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ६.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ७.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ८.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.