• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

दशैंका लागि घर फर्कंदै सुदूरपश्चिमेली, सीमानाकामा छैन सहजता

सोमबार, असोज २१, २०८१ मा प्रकाशित

कैलाली- चाडपर्व मनाउन भारतबाट फर्कने सुदूरपश्चिमबासीहरुको कैलालीको गौरीफंटा सीमा नाकामा भीड लागेको छ । गौरीफन्टा नाका भएर फर्कनेको सीमा नाकामा भीड बढेको हो ।

Advertisement

सुदूरपश्चिम प्रदेशबाट रोजगारीको लागि भारत जाने नागरिकहरु यति वेला दशै मनाउन भन्दै स्वदेश फर्किरहेका छन् । रोजगारीका लागि भारतको सिम्ला, पुने, मुम्बई, सुरत, दिल्ली लगायतका ठाउँबाट फर्कने नेपालीहरुको बिहानैदेखि नाकामा भीड लाग्ने गरेको छ ।

चाडपर्व मनाउन फर्कनेको सङ्ख्या दिनप्रतिदिन बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दलबहादुर पाण्डेयले बताए । नाकामै हेल्प डेस्क स्थापना गरेर स्वदेश फर्किरहेका नेपालीलाई सशस्त्र प्रहरीले सहयोग समेत गरिरहेको एसपी पाण्डेयले बताए ।

सुदूरपश्चिमको विभिन्न जिल्लाबाट धेरैजसो मानिस रोपाइपछि भारतको विभिन्न ठाउँमा स्याउ टिप्नका लागि जाने गरेका छन् । छोटो अवधिका लागि काम गर्न गएकाहरु दशैं, तिहार मनाउन घर फर्कने गरेका छन् । यसैगरी, वर्ष दिन उतै बिताएकाहरू पनि चाडपर्व मनाउन फर्किरहेका छन् ।

चाडपर्व मनाउन फर्कनेहरूको नाकामा भिड बढेसँगै चेकजाँचमा पनि कडाइ गरिएको छ । गौरीफन्टा नाकामा भारततर्फ दुई स्थानमा नेपालतर्फ तीन स्थानमा चेकजाँच भइरहेको जनाइएको छ ।

सशस्त्र प्रहरीले दुई स्थानमा र नेपाल प्रहरीले एक स्थानमा चेकजाँच गरिरहेको छ । धेरै ठाउँमा चेकजाँच गरेर सुरक्षाकर्मीले चेकजाँचको नाममा दुःख दिइरहेको फर्कने कतिपय व्यक्तिले गुनासो गर्ने गरेका छन् ।

भारतबाट धेरैसास्ती खेपेर दशै मनाउन आफ्नो थापथलो फर्किनेहरुले चेकिङका कारण हैरानी खेप्नु परेको बताएका छन् ।

सशस्त्र प्रहरीले दुई स्थानमा र नेपाल प्रहरीले एक स्थानमा चेकजाँच गरिरहेको छ । धेरै ठाउँमा चेकजाँच गरेर सुरक्षाकर्मीले चेकजाँचको नाममा दुःख दिइरहेको फर्कने कतिपय व्यक्तिले गुनासो गर्ने गरेका छन् ।

सोमबार, असोज २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती
राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने
मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

भर्खरै

  • १.
    हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

  • ४.
    राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • ६.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ७.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ८.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.