• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भजनीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० बढीले लिए सेवा


शनिबार, असोज १९, २०८१ मा प्रकाशित

कैलाली- नेपाल औषधि ब्यवसायी संघ र धनगढीस्थित कैलाली अस्पतालले संयुक्त रुपमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौं सेवाग्राहीले सेवा लिएका छन् ।

Advertisement

भजनी नगरपालिका वडा नम्बर ५ कुटीस्थित कर्मेश्वर माबि प्रांगणमा शनिबार भएको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा सहितका डाक्टरहरुले बिरामीको चेकजाँच र औषधि निशुल्क रुपमा वितरण गरिएको स्वास्थ्य शिविरका संयोजन एबम औषधि ब्यवसायी संघ कैलालीका उपाध्यक्ष डम्बर ऐरीले बताए । उनले शिविरमा ३ सय ५० भन्दा बढीले सेवा लिएको बताए ।

कैलाली अस्पतालमा कार्यरत डाक्टरहरुले बिरामी चेकजाँच गरेको बताउदै अस्पतालका अध्यक्ष एबम सुदूरपश्चिम औषधि ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष जनकराज जोशीले बिरामीलाई घरदैलोमै उपचार सेवा दिन पाएकोमा खुशी लागेको बताए ।

पैसाको अभावमा सामान्यदेखि जटिल खालका बिरामी शरिरमै बोकेर बस्ने बिरामीका लागि निशुल्क रुपमा चेकजाँच औषधि घर दैलोमै पाउँदा बिरामीहरु समेत दंग देखिए ।

भजनी ५ भुरुवाका रश्मि राजीले जचाँउन जानका लागि पैसा र समय नभएका कारण धेरै दिनदेखी रोग दबाएर राख्नु परेको बताए । उनले स्वास्थ्य शिविर गाउँमा आउन लागेको थाहा पाएर आफू जचाँउन आएको बताइन् ।

त्यस्तै, भजनी चर्चाकै लवस्ती भुर्जीले पैसा नभएका कारण उपचार गराउन बाहिर जान नसकेको बताइन् । उनले पनि राजीले जस्तै आफ्नै घर आगनमा शिविर लाग्ने खबरले आफू निकै खुशी भएको बताइन् ।

शिविरमा सहभागी स्वास्थ्यकर्मीहरुलाई औषधि ब्यबसायी संघ कैलालीका अध्यक्ष प्रेम बिसिले धन्यवाद सहित आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको बताए । त्यस्तै संविधान सभा सदस्यद्वर हरि ज्ञवाली (अखण्ड), बिरमान चौधरी, नेपाल औषधि ब्यबसायी संघका केन्द्रीय सदस्य गया प्रसाद कुश्मी लगायतले खादा तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

शनिबार, असोज १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

भर्खरै

  • १.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ३.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ४.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ५.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ६.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.