• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बोस्नियामा बाढीपहिरोका कारण १४ जनाको मृत्यु

    Avatar photo
शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित

काठमाडौं- भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण बोस्नियामा शुक्रबार कम्तिमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

Advertisement

साराजेभोबाट करिब ७० दक्षिणपश्चिममा रहेको जबलानिकाले निरन्तर २४ घण्टा भारी वर्षाको सामना गर्नुपरेको थियो । जबलानिका क्षेत्रको स्थानीय सञ्चारमाध्यमले पहिरोमा परी घर, मस्जिदआदी पूर्वाधार ध्वस्त भएको तस्बिर प्रसारण गरेको छ ।

‘हालसम्म १४ जनाको शव फेला परेको छ,’ जबलानिका क्षेत्रमा प्रवक्ता डार्को जुकानले मृत्युको सङ्ख्या बढ्ने सम्भावना व्यक्त गर्दै बताए ।

यस क्षेत्रका धेरै मानिसहरू बेपत्ता भएको जानकारी आएको छ । अधिकारीहरूले केही घाइतेलाई युरोपेली आयोग शान्ति सेना (युएफओआर) को हेलिकप्टरबाट उद्धार गरिएको जानकारी दिएका छन् ।

मध्यमा डोन्जा जाबलानिका गाउँमा शुक्रबारको अवस्था दयनीय रहेको प्रवक्ताले बताए ।

साराजेभोबाट करिब २० किलोमिटर पश्चिममा रहेको किसेलजाकमा घर, गाडीहरु डुबानमा परेको एएफपीका एक सञ्चारकर्मीलाई बताए ।

बोस्नियाको जनसङ्ख्याको ठुलो हिस्सा बाढीपहिरोका कारण जोखिममा रहेको सङ्घीय नागरिक सुरक्षा प्रशासनले एक विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

अग्निनियन्त्रक, प्रहरीलगायत अन्य सहयोगी निकायले प्रभावित क्षेत्रमा सहायताको काम गरिरहेका छन्, तर आँधीबेहरी र वर्षाको परिणाम कम गर्न थप सहयोग आवश्यक रहेको सङ्घीय नागरिक सुरक्षा प्रशासनले बताएको छ ।

त्यसैगरी छिमेकी क्रोएसियामा मौसम अधिकारीहरूले भारी वर्षाको कारण उत्तरी एड्रियाटिक तट, इस्ट्रिया प्रायद्वीप र देशको मध्य भागका लागि आपतकालिन चेतावनी जारी गरेका छन् ।

यसले सहरी बाढीका कारण यातायात, सञ्चार, बिजुली र पानी आपूर्तिमा अवरोध हुने अपेक्षा गरिएको विज्ञप्तीमार्फत बताएको छ ।

शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.