• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

एमपक्सको चिकित्सकीय निदानको परीक्षणलाई स्वीकृति

    Avatar photo
शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित

काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले महामारीसँग जुधिरहेका देशहरूमा महत्वपूर्ण उपकरण एमपक्सको पहिलो डाइग्नोस्टिक टेस्टको प्रयोगलाई स्वीकृति दिएको शुक्रबार जनाएको छ । अफ्रिकी युनियनको रोग नियन्त्रण केन्द्रका अनुसार एमपक्सका कारण अफ्रिकाभर ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने आधिकारिक रुपमा १६ देशमा यो रोग पत्ता लागेको छ ।

Advertisement

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परीक्षणको आपतकालीन प्रयोगका लागि स्वीकृति एमपक्स प्रकोपको सामना गरिरहेका देशहरूमा निदान क्षमता विस्तार गर्न महत्वपूर्ण हुनेछ, जहाँ द्रुत र सही परीक्षणको आवश्यकता तीव्र रूपमा बढेको छ।’

एबोट मोलिक्युलर इङ्कद्वारा निर्मित ‘एलिनिटी एम एमपीएक्सभी एसे’ भनिने यो परीक्षणले मानव घाउबाट लिइएको स्वाबबाट एमपक्स भाइरस पत्ता लगाउन सक्षम भएको दावी निर्माता कम्पनीले दावी गरेको छ । डब्लुएचओले भनेको छ, ‘पस्टुलर वा भेसिकुलर ¥यासको नमूनाबाट डिएनए पत्ता लगाएर प्रयोगशाला र स्वास्थ्यकर्मीले शङ्कास्पद एमपक्सका सङ्क्रमणलाई कुशलतापूर्वक र प्रभावकारी रूपमा पुष्टि गर्न सक्छन्।

‘अफ्रिकामा सीमित परीक्षण क्षमता रहेको र एमपक्स सङ्क्रमणको पुष्टि गर्न ढिलाइ भइरहेको र यसले भाइरसको निरन्तर फैलावटमा योगदान पु¥याएको छ,’ विज्ञप्तिमा भनिएको छ । डब्लुएचओका सहायक महानिर्देशक युकिको नाकातानीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘परीक्षणको स्वीकृतिले प्रभावित देशहरूमा परीक्षणको उपलब्धता विस्तार गर्न महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ।’
नाकातानीले भने, ‘गुणस्तरीय स्वास्थ्य सामग्रीमा पहुँच बढाउनु भाइरसको फैलावट रोक्न र आफ्ना जनता, विशेष गरी कम पहुँच भएका क्षेत्रहरूमा सुरक्षा प्रदान गर्न देशहरूलाई सहयोग गर्ने हाम्रो प्रयास रहेको छ । पहिले मङ्कीपक्सको नामले चिनिने एमपक्स भाइरसको सङ्क्रमित जनावरबाट मानिसमा सर्छ तर नजिकको शारीरिक सम्पर्कको माध्यमबाट मानिसबाट मानिसमा पनि सर्न सक्छ।

एमपक्स लागेका विरामीमा ज्वरो आउने, मांसपेशी दुख्ने र छालाका ठूला ठूला घाउहरू हुने समस्या निम्त्याउँछ र यो घातक हुन सक्छ।

शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.