काठमाडौं- बाँसगढी नगरपालिका–३ स्थित मानखोलामा पौडी खेल्ने क्रममा डुबेर सल्यान कालिमाटी गाउँपालिका–६ घर भएका गगन विकको छोरा ९ वर्षीय कुशल विकको बिहीबार साँझ मृत्यु भएको छ ।
Advertisement
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।