• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

तिब्बती शरणार्थीलाई भारतले दियो ४० करोड भारु


सोमबार, चैत २८, २०७८ मा प्रकाशित

Advertisement

भारत सरकारले त्यहाँ रहेका तिब्बती शरणार्थीहरूका लागि ४० करोड भारतीय रुपैयाँ सहायता दिने भएको छ।

तिब्बती शरणार्थीहरूको न्युजपोर्टल फायुल डट कमका अनुसार सन् २०२५–२६ सम्मका लागि भारत सरकारले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो, जुन वार्षिक आठ करोड डलरका दरले निकासा हुनेछ।

तिब्बती शरणार्थीहरूका लागि त्यो सहायता समाजकल्याण शीर्षकमा निकासा हुनेछ। उक्त रकम धर्मशालास्थित निर्वासित तिब्बती सरकारको गृह विभागमातहत रहेको सेन्ट्रल टिबेटन रिलिफ कमिटी (सीटीआरसी)ले खर्च गर्नेछ। सीटीआरसीले आफ्ना विभिन्न सेटलमेन्ट कार्यालयहरूबाट भारतभर बस्ने तिब्बती शरणार्थीको सामाजिक गतिविधिमा खर्च गर्ने फायुल डट कमले उल्लेख गरेको छ।

सन् २०२० मा गालवन उपत्यकामा चिनियाँ सैनिकहरूले भारतका २० सैनिकको ज्यान लिनुको कारण भारतले तिब्बती शरणार्थीलाई समाजकल्याण शीर्षकमा निरन्तर सहायता उपलब्ध गराउनु रहेको बुझाइ तिब्बती शरणार्थीहरूमा देखिन्छ। त्यसका बावजुद भारत सरकारले सहायता रकमलाई निरन्तरता दिएको छ।

हालै अल पार्टी इन्डियन पार्लियामेन्ट्री फोरम फर तिब्बतको कन्भेनर नियुक्त भएका बिजु जनता दलका नेता सुजित कुमारले भारतको केन्द्रीय गृह मन्त्रालयलाई तिब्बती शरणार्थीलाई पाँच वर्षका लागि आर्थिक स्रोत जुटाइदिन आग्रह गरेका थिए।

भारतका केन्द्रीय गृह राज्यमन्त्री अजयकुमार मिश्राले हालै सन् २०१६–१७ देखि दिइँदै आएको उक्त सहायता थप पाँच वर्षका लागि बढाइएको जानकारी दिएका हुन्।

सोमबार, चैत २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.