• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

गभर्नरलाई कानूनसम्मत निलम्बन : अर्थमन्त्री


    Avatar photo
सोमबार, चैत २८, २०७८ मा प्रकाशित

Advertisement

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बन कानूनसम्मत रहेको जिकिर गरेका छन्।

अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले उनका गतिविधि छानविन गर्न समिति गठन गरिएकाले त्यसको रिपोर्ट आएपछि धेरै कुरा स्पष्ट हुने दाबी गरे। छानविन समितिले काम गरिरहेकाले त्यस विषयमा धेरै नबोल्ने उनले बताए।

अनुत्पादक क्षेत्रमा कर्जा प्रवाहबारे पटक–पटक सचेत गराउँदा पनि गभर्नरबाट सुनुवाइ नभएको उनको भनाइ थियो।

अर्को प्रसंगमा देश श्रीलंकाको बाटोमा रहेको बताउँदै अफवाह फैलाइएको दाबी गरे। एमाले अध्यक्ष केपी ओलीको नाम नलिई उनले सरकारले वृद्धभत्ता दिन नसक्ने भन्दै अफवाह फैलाइएको बताए।

सरकारी खर्च कटौति गर्न इन्धन प्रयोग घटाउने प्रस्ताव क्याबिनेटमा पुगेको उनले बताए। र, सार्वजनिक विदाका दिन सरकारी सवारी साधन प्रयोग नगर्ने प्रस्ताव रहेको खुलाए।

हल्ला चलाइएजस्तो नेपालको अर्थतन्त्रमा ठूलो संकट नआएको उनको दाबी थियो। तथ्यांकहरूबाट अर्थतन्त्रमा संकट आएको नदेखिने दाबी पनि उनको छ। अर्थतन्त्रलाई लिएर राजनीति गर्न नहुने उनको सुझाव थियो।

अछामका पृथ्वीबहादुर शाहको अमेरिकाबाट आएको ४० करोडबारे मुख खोल्दै उनले उनलाई अन्याय परेको होला भनेर सहजीकरण गरिएको दाबी गरे।

‘एक दिन एउटा मान्छे निवेदन दिन आएको थियो। रुँदै आएर रोएर मेरो यस्तो भयो भनिसकेपछि गल्ती गरेको होला नि भन्दा होइन, यहाँ छानविन छ भनेर भनिसकेपछि बुझिदिनुस् भनेर मैले पठाउनु मेरो कर्तव्य हो,’ उनले भने, ‘एउटा मन्त्रीको नागरिकले आएर भन्ने कुरालाई बुझ्नोस्, सहजीकरण गर्नूस्, सम्भव कुरा गरिदिनूस् भन्नु अन्यथा होइन।’

सोमबार, चैत २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.