• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बेलायती प्रधानमन्त्री युक्रेनमा : रुसविरुद्ध लड्न १२० बख्तरबन्द गाडी र एन्टी-सिप मिसाइल दिने

आइतबार, चैत २७, २०७८ मा प्रकाशित

Advertisement

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनको सर्प्राइज भ्रमण गरेका छन्। भ्रमण क्रममा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रुसविरुद्ध लड्न १२० बख्तरबन्द गाडी र एन्टी-सिप मिसाइल दिने प्रतिबद्धता जनाएका छन्।

एक्कासी युक्रेनको राजधानी किभ पुगेका जोन्सनले त्यहाँका सडकमा राष्ट्रपति जोन्सनसँग यात्रा गरेका थिए।

बेलायती प्रधानमन्त्री कार्यालय ‘डाउनिङ स्ट्रिट’ले जारी गरेको विज्ञप्तिअनुसार युक्रेनमा जेलेन्स्की अटल नेतृत्व र युक्रेनी नागरिकको सहायताका लागि बख्तरबन्द गाडी र मिसाइल दिइन लागेको हो। युक्रेनका नागरिकको साहसका अघिल्तिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घुँडा टेकेको ‘डाउनिङ स्ट्रिट’को भनाइ छ।

भ्रमणको दौरान जोन्सनले युक्रेनलाई विश्व बैंकको तर्फबाट ५० करोड डलर उपलब्ध गराउने बाचा पनि गरेका छन्। त्यसका लागि बेलायती संसदको मञ्जुरी आवश्यक हुन्छ।

हालसम्म बेलायतले युक्रेनलाई एक अर्ब डलर ऋण उपलब्ध गराउने ग्यारेन्टी दिएको छ। त्यसबाहेक युक्रेनबाट हुने आयातमा त्यहाँका उत्पादनलाई कर छुट दिने घोषणा पनि बेलायतले गरेको छ।

‘युक्रेनले युद्धको कठिनाइलाई पन्छाउँदै रुसी सेनालाई राजधानी किभबाट पछाडि हटाइदिएको छ। बेलायत यस लडाईंमा युक्रेनको साथ खडा छ,’ जोन्सनले भने।

आइतबार, चैत २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.