काठमाडौं- कास्की पोखरा महानगरपालिका–५ फिर्केपुलदेखि पर्स्याङ जाने बाटोमा ग.२० प ३७२३ नम्बरको मोटरसाइकलमा बिहीबार बेलुकी आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ ।
Advertisement
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।