• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सामाजिक संजालमार्फत विकास नै भएन भन्ने भाष्य बनाउन खोजियोः उपप्रधानमन्त्री सिंह


मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित

कैलाली- उपप्रधानमन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिहंले वास्तविकतामा नगइ स्वतन्त्रता छ भन्दैमा केही भएन भन्ने भाष्य श्रृजना गरिएको बताएका छन् । धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका सिहंले बिकासनै भएन भनेर सामाजिक सञ्जालमा लेख्ने र भन्ने कुरा गलत भएको बताएका हुन् ।

Advertisement

केही काम भएन भनेर सामाजिक सञ्जालमा लेख्नेलाई इंगित गर्दै उपप्रधानमन्त्री सिंहले आजभोलीका युवारयुवतीहरु २०४२ सालमा धनगढी कस्तो थियो भनेर एक पटक आमा बुवा अथवा बाजे बज्यैलाई सोध्नु अनुरोध गरे । उनले आटँ गरे धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण धनगढी बनेको समेत बताए ।

धनगढी उपमहानगरपालिकाले हरघडी नगर प्रहरी, शव चिस्यान सेवा, शव वाहन, वडा स्वास्थ्य क्लिनिक लगायतका जनमुखी कामले अन्य स्थानिय तहलाई समेत प्रेरणा मिल्ने सिंहले बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख मेयर गोपाल हमालले उपमहानगरपालिकाले गरेको गतिविधि बित्तचित्र मार्फत प्रस्तुत गरेका थिए ।

स्थापना दिवसको अवसरमा धनगढी स्मारिका पुस्तक बिमोचन गर्नुका साथै बर्षभरी उत्कृष्ट कार्य गर्ने उपमहानगरपालिका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, विभिन्न तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई नगद तथा प्रमाणपत्रद्वारा उपप्रधानमन्त्री सिंहले सम्मान गरेका थिए ।

 

मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

भर्खरै

  • १.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ३.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ४.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ५.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ६.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.