• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

यी हुन् खाली खुट्टा हिँड्नुका ७ फाइदा


    Avatar photo
आइतबार, भदौ १६, २०८१ मा प्रकाशित

नयाँदिल्ली- के माटोमा खाली खुट्टा हिँड्दा शरीरलाई लाभ पुग्छ ? धेरैले यसलाई लाभदायक मान्छन्।

Advertisement

यसलाई ‘ग्राउन्डिङ’ पनि भनिन्छ। भारतका ५५औं अर्बपति तथा जोहो कर्पोरसनका सह-संस्थापक तथा सीईओ श्रीधर बेम्बूका अनुसार उनले वर्षदिनसम्म खाली खुट्टा हिँड्ने प्रयास गरे। र, धेरै स्वास्थ्यलाभ प्राप्त गरे।

सुको पैसा खर्च नहुने यो विधिलाई उनी प्राकृतिक सतह तथा पृथ्वीको ऊर्जासँग जोडेर हेर्छन्।

यस्तै, डा. एबी फिलिप्सले ग्राउन्डिङलाई स्युडोसाइन्टिफिक अभ्यास बताएका छन्। त्यसको अर्थ हुन्छ, यस्तो अभ्यास, जो मानिसले वैज्ञानिक तरिका मानेर वर्षौंदेखि गर्दै आएका छन्। तथापि, यसमा कुनै वैज्ञानिक तर्क पाइएको छैन।

ग्राउन्डिङको अर्थ हो, पृथ्वीको सतहमा मानव शरीरको छालाको सीधा सम्पर्क। त्यसमा नांगो खुट्टा हिँड्नु मात्र होइन, खाली हातले जमिन छुँदा पनि यसबाट लाभ प्राप्त हुन्छ। शरीरका अन्य अंगलाई पनि जमिनमा सीधा सम्पर्कमा पुर्‍याउनुलाई पनि ग्राउन्डिङ भनिन्छ।

हाम्रो शरीर एक बायो इलेक्ट्रिकल सिस्टम हो। यदि शारीरिक रूपमा हामी जमिनलाई सीधा छुन्छौं भने पृथ्वीको इलेक्ट्रिकल इनर्जी हाम्रो इलेक्ट्रिकल इनर्जीसँग जोडिन्छ। र, रिब्यालेन्स गराउँछ।

ग्राउन्डिङको समर्थन गर्नेहरूले पछिल्ला वर्षमा अनेकौं बिमारीहरू बढ्नुमा जुत्ता-चप्पल पहिरिनुलाई कारण मान्‍ने गरेका छन्। किनकि, जुत्ता-चप्पलमा रबर प्रयोग भएको हुन्छ। र, रबर बिजुलीको कुचालक हो। त्यसैले हाम्रो इलेक्ट्रिकल ऊर्जा असन्तुलित भएर रोगहरू उत्पन्‍न भएको उनीहरूको तर्क छ।

ग्राउन्डिङ पक्षधरका तर्कहरू

– हाम्रो शरीर बायो इलेक्ट्रिकल सिस्टम हो

– पृथ्वी पनि बायो इलेक्ट्रिकल सिस्टम हो

– त्यसको मतलव दुवै बिजुलीका चालक हुन्

– जमिनसँग शरीरको सीधा सम्पर्क हुँदा इलेक्ट्रिकल इनर्जी सन्तुलित हुन्छ

– त्यसबाट धेरै सम्भावित बिरामीहरूबाट बच्‍न सकिन्छ

– रबरका जुत्ता-चप्पल पहिरिँदा अनेक बिमारी बढ्छन् भन्‍ने उनीहरूको तर्क छ

– कारण- रबर विद्युत कुचालक हो र त्यसबाट इलेक्ट्रिकल सन्तुलन कायम हुँदैन

यी हुन् आउटडोर अर्थिङका उत्तम तरिका

– जमिन र घाँसमा खाली खुट्टा हिँड्ने

– धुलो, घाँस र बालुवामा केहीबेर बस्‍न र सुत्‍न सकिन्छ

– कुनै कुर्सीमा बसेर खाली खुट्टा जमिनमा छुन सकिन्छ

– प्राकृतिक जलस्रोतहरूमा पौडिएर या शरीर डुबाएर आराम गर्न सकिन्छ

– माटोलाई हातले छोऊँ र माटोसँग खेलौं

आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.