• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बालबालिका ज्यादा आज्ञाकारी हुनु पनि हानीकारक

    Avatar photo
शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित

नयाँदिल्ली- एकल परिवारमा हुर्किंदै गरेका बालबालिकामा पछिल्ला वर्षमा साझा समस्या देखिन थालेको छ- उनीहरू अन्य मानिससँग ज्यादा घुलमिल गर्न चाहँदैनन्।

Advertisement

बाबु-आमाबाहेक उनीहरूको अन्य मानिससँग परिचय नै हुँदैन। र, सामाजिक सम्पर्कको साटो मोबाइल फोनमै घोरिइरहन्छन्। मनोविज्ञानको भाषामा यसलाई ‘सोसल एन्जाइटी डिसअर्डर’ भनिन्छ।

‘सोसल एन्जाइटी डिसअर्डर’को शिकार भएका बालबालिकाको कक्षामा प्रदर्शन पनि तल झर्छ। केही कुरा सिक्न उनीहरूलाई मन लाग्दैन। व्यक्तिगत र व्यावसायिक सम्बन्ध बढाउन पनि उनीहरू कमजोर रहन्छन्। ती सबै आनीबानीले उनीहरूलाई जिन्दगीभर सताइरहन्छ।

अस्ट्रेलियाको प्यारेन्टिङ रिसर्च सेन्टरको एक रिपोर्टअनुसार कुनै पनि उमेरका व्यक्तिमा ‘सोसल एन्जाइटी डिसअर्डर’ देखिन सक्छ। तर, बालबालिकाका लागि यो ज्यादा नोक्सानदायी हुन्छ।

‘सोसल एन्जाइटी डिसअर्डर’का कारण उनीहरू बाँकी समाजबाट टाढा हुन्छन्। र, उनीहरूको विकासमा त्यसले अवरोध सिर्जना गर्छ। प्रगतिका अधिकांश मार्ग बन्द हुन पुग्छन्।

सोसल एन्जाइटीको लक्षण

– साथीभाइको कमी, अन्य बालबालिकासँग टाढै रहन रुचाउनु

– लजालु स्वभावको हुनु

– आवश्यकताभन्दा बढी आज्ञाकारी हुनु

– हुन्छ र हुँदैन भन्‍ने जवाफ मात्र दिनु

– नयाँ मानिसहरूको नजिक जान डराउनु

– सधैं गुमनाम र आफैंमा हराउने बानी

– सधैं बाबु-आमासँग मात्र रहन जिद्दी गर्नु

सोसल एन्जाइटीका कारण पेट दुखिरहने, पसिना आइरहने, शरीरमा एक प्रकारको असामान्य व्यवहार, अनुहार रातो हुने, मुटुको धडकन तीव्र हुने, रिंगटा लागिरहने र नजर झुकाएर मुस्कुराउने लक्षण देखिन्छन्।

शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.