• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

किचनको स्क्रब ट्‍वाइलेटभन्दा फोहोर

    Avatar photo
शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित

नयाँदिल्ली- भान्सामा सरसफाइका लागि प्रयोग गरिने स्क्रबमा शौचालयमा भन्दा बढी किटाणु पाइएका छन्। विज्ञहरूले लामो समय किचनमा स्क्रब प्रयोग नगर्न सुझाएका छन्।

Advertisement

जर्म्स, भाइरस र ब्याक्टेरियाबाट छुटकारा पाउन किचनलाई दैनिक सरफाइ गर्नुपर्ने विज्ञहरूको सुझाव छ। त्यही किचनको सरसफाइमा स्पन्ज र स्क्रब अत्यधिक प्रयोग हुन्छन्। सफाइ गर्ने साधन नै फोहोर भएपछि सफाइ गर्नुको औचित्य रहँदैन।

मसाला राख्‍ने स्ल्याब, डिब्बाहरू, ग्यास चुलो र भाँडाकुँडा सफा गर्न स्क्रबको प्रयोग हुन्छ। तर, त्यही स्क्रब लामो समय प्रयोग गरियो भने शौचालयमा भन्दा बढी किटाणु त्यसैले आफूसँग संग्रह गरिदिन्छ। र, त्यो रोगको खानी बन्न पुग्छ।

सन् २०१७ मा जर्मनीको फर्टवागन युनिभर्सिटीका शोधार्थीहरूले यसबारे अध्ययन गरेका थिए। र, लामो समय प्रयोग गरिएका स्पन्ज र स्क्रबमा शौचालयमा भन्दा बढी हानीकारक किटाणु फेला पारेका थिए।

लामो समय प्रयोग गरिएको स्क्रबले फुड पोइजनिङ, पेट दुखाइ, वान्ता, छालामा इन्फेक्सन, श्‍वासप्रश्‍वासको समस्या र ज्वरोजस्ता स्वास्थ्य जटिलता निम्त्याउन सक्छन्।

राखौं यी कुरामा ध्यान

– उम्लिएको पानीमा साबुन या डिटर्जेन्ट प्रयोग गरेर नियमित स्पन्ज र स्क्रबको सफाइ गरौं

– राम्रोसँग धोएर स्पन्ज र स्क्रबलाई घाममा सुकाऊँ

– स्पन्जलाई सधैं साबुन-पानीमा भिजेको अवस्थामा नराखौं

– स्पन्ज र स्क्रबलाई बढीमा २ सातामा परिवर्तन गरौं

शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.