कैलाली- कैलाली जिल्लाको भजनी डुबानमा परेको छ । भजनी नगरपालिकाका थुप्रै घरधुरी डुबानमा परेका हुन् ।
Advertisement
बिहीबार बिहानैदेखि भजनी नगरपालिकास्थित काँढा, पथरैया, कान्द्रा र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि डुबानमा परेको स्थानियहरुले बताएका छन् ।
वडाका जनप्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले बिहानैदेखि उद्धारको कार्यमा खटिएका छन् । भजनी क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको छ ।
