• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पति-पत्नीबीच कति उमेरको फरक ठीक ?


    Avatar photo
बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित

नयाँदिल्ली- जगजित सिंहको गजल सुन्‍नु भएकै होला- ना उम्र की सीमा हो न जन्मका हो बन्धन। प्रेमको कुनै सीमा नहुने बताउँछ यस गजलले। तर, के साँच्चै प्रेममा उमेरको कुनै सीमा हुँदैन ? यसको जवाफ ‘हो’ पनि हुन्छ, ‘होइन’ पनि।

Advertisement

अस्ट्रेलियाको डेकन युनिभर्सिटीको नयाँ अध्ययनअनुसार यदि पार्टनरहरूबीचको उमेरमा धेरै फरक छ भने त्यसको नकारात्मक असर हुन सक्छ। अंग्रेजीका एक भनाइ छ- ‘एज इज जस्ट अ नम्बर’ अर्थात् उमेर मात्र एक आँकडा हो।

तथापि, सम्बन्धको मामिलामा उमेर कुनै आँकडा मात्र हुन सक्दैन। त्यसको सीधा असर सम्बन्धको वर्तमान र भविष्यमा पर्छ। डेकन युनिभर्सिटीको अध्ययनअनुसार रोमान्टिक या वैवाहिक सम्बन्धमा पार्टनरको उमेरको अन्तर उनीहरूको सोच, जीवनशैली, लक्ष्य र जिम्मेवारीको पनि अन्तरको कारण हुन्छ।

जब सम्बन्धमा साझा कुरा कम हुन्छन्, पार्टनरबीचको सम्बन्धमा पनि दरार उत्पन्‍न हुन थाल्छ। किनकि, धेरै साझा कुराका कारण वैवाहिक सम्बन्धहरू टिकेका हुन्छन्। उमेरको फराकिलो ग्यापले त्यस्ता साझा कुराहरू पनि कम हुन पुग्छन्।

उमेरको ठूलो अन्तरले विचार, जीवनशैली, सामाजिक दबाब, स्वास्थ्य समस्या, आर्थिक समस्या, सम्बन्धमा चिसोपना, भविष्यको चिन्ता, सम्बन्धमा सक्रियता र निश्क्रियतालगायत समस्याहरू देखापर्न थाल्छन्।

त्यसैले शोधार्थीहरूले पति-पत्नीबीच उमेर अन्तर ३ देखि ५ वर्ष मात्र स्वस्थ हुने सुझाएका छन्। ३ वर्षसम्मको उमेर अन्तरलाई सबैभन्दा आदर्श मानिएको छ।

यस्तै, ३ देखि ५ वर्षको अन्तरलाई स्वस्थ मानिएको छ। यसमा जोडीमध्ये एकजना परिपक्व हुन्छ र हरेक मुश्किल अवस्थालाई सम्हाल्दै अगाडि बढ्न सक्षम हुन्छ।

५ देखि १० वर्षको अन्तरमा पनि सावधानी अपनाउन सक्दा सहजै सम्बन्ध मजबुत राख्‍न सकिन्छ। तर, १० वर्षभन्दा बढीको उमेर अन्तर सबैभन्दा जटिल मानिएको छ। किनकि, यो अन्तरले २ पार्टनरबीच विचार, जीवनशैली, शारीरिक-मानसिक अवस्था र सामाजिक दबाबजस्ता समस्या उत्पन्‍न गराउँछ।

भास्कर डट कमबाट

बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.