मनिष अर्याल
Advertisement
जीर्ण बन्दै गएको घण्टाघरको संरक्षण गर्न माग गर्दै नेविसंघको त्रिचन्द्र क्याम्पस ईकाईले सोमबार ब्यानर प्रदर्शन गर्यो। नेविसंघले क्याम्पसको हाताभित्र रहेको घण्टाघरमाथि ‘सेभ घण्टाघर(घण्टाघर बचाउ’ लेखिएको ब्यानर राखेको थियो।
पुरातत्विक रुपमा समेत महत्वपूर्ण घण्टाघरको संरक्षणको पक्षमा जनमत सिर्जना गर्ने उदेश्यले नेविसंघले हस्ताक्षर अभियान पनि संचालन गर्यो।


