• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

एयरबड्सले हुन सक्छ बहिरोपन

    Avatar photo
आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित

नयाँदिल्ली- विश्‍व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा चारमध्ये एकजनामा कान सुन्‍ने क्षमता कमजोर हुने चेतावनी दिएको छ। र, त्यसको प्रमुख कारण एयरबड्स र एयरफोनको बढ्दो प्रयोग हो।

Advertisement

अध्ययनअनुसार करिब ६५ प्रतिशत मानिस एयरबड्स, एयरफोन र हेडफोनमार्फत संगीत, पडकास्ट सुन्छन्, जसमा आवाज ८५ डेसिबलभन्दा बढी हुन्छ। त्यो कानका लागि अति नोक्सानदायी हुने डब्लूएचओको चेतावनी छ।

लामो समय एयरबड्सको प्रयोग गर्दाको नोक्सानी

– सुन्‍ने क्षमता कम हुनु
– पूर्ण रूपमा बहिरोपन
– कानमा इन्फेक्सन
– कानमो इन्फेक्सनका कारण आँखामा असर
– कानमा टिनिनी घण्टी बजिरहनु
– कानको दुखाइ
– टाउको दुख्‍ने
– इन्सोम्‍निया अर्थात गहिरो निन्द्रामा समस्या
– नर्भ्स सिस्टमसँग जोडिएको डिसअर्डर

कति डेसिबल साउन्ड सुरक्षित ?

– आफ्नो डिभाइसको भोल्युम ६० प्रतिशतभन्दा बढी नराखौं
– ६० प्रतिशत भोल्युम हुँदा पनि लगातार ६० मिनटभन्दा बढी समय एयरबड्स, एयरफोन र हेडफोनको प्रयोग नगरौं
– एयरबड्स र एयरफोनको साटो हेडफोन केही सुरक्षित हुन्छ
– ठूलो आवाज आइरहेको इलाकामा एयरप्लग पहिरिऊँ
– सार्वजनिक यातायातमा यात्रा गर्दा एयरफोन प्रयोग नगरौं
– ठूलो आवाजमा लाउड स्पिकर बजिरहेको इलाकाबाट टाढै बसौं
– यदि ठूलो आवाज आएको इलाकामा जानैपर्छ भने नोइज क्यान्सिलेसन हेडफोन प्रयोग गरौं

आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.