• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

आमाको दूध नै अमृत, नखोजौं विकल्प !

    Avatar photo
बुधबार, साउन ३०, २०८१ मा प्रकाशित

काठमाडौं- विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार स्तनपान बालबालिकाको स्वास्थ्य र जीवनलाई सुनिश्‍चित गर्ने सबैभन्दा प्रभावकारी तरिकामध्ये एक हो।

Advertisement

तथापि, डब्लूएचओको सिफारिसविपरीत आमाहरूले ६ महिनाभन्दा कम उमेरका आधाभन्दा कम शिशुलाई स्तनपान गराउने गर्छन्। जब कि, शिशु अवस्थाको त्यो उमेर विशेष रूपमा स्तनपान गराउनैपर्ने समय हो।

आमाको दूध शिशुहरूका लागि आदर्श भोजन हो। यो सुरक्षित र स्वच्छ हुन्छ। आमाको दूधमा पाइने एन्टीबडीले बचपनका सामान्य बिमारीहरूबाट बचाउन मद्दत पुर्‍याउँछ।

आमाको दूधले शिशुको जीवनका शुरुवाती महिनाहरूका लागि आवश्यक सबै ऊर्जा र पोषक तत्त्व प्रदान गर्छ। यसले पहिलो वर्षको दोस्रो ६ महिनाको दौरान बालबालिकालाई पोषणसम्बन्धी आवश्यकताको आधाभन्दा बढी पूर्ति गर्छ। र, दोस्रो वर्षको दौरान एक तिहाइ आवश्यकता पूरा गर्छ।

नियमित स्तनपान गरिरहेका बालबालिकाले बुद्धि परीक्षणहरूमा बेहत्तर प्रदर्शन गर्छन्। अधिक वजन या मोटोपनको सम्भावना कम हुन्छ। पछि बयस्क अवस्थामा मधुमेह (सुगर रोग) लाग्‍ने सम्भावना पनि कम हुन्छ।

स्तनपान गराउने महिलाहरूमा स्तन र डिम्ब ग्रन्थीको क्यान्सरको जोखिम पनि कम हुन्छ। डब्लूएचओका अनुसार आमाको दूधको विकल्पका नाममा संसारभर स्तनपानको दर र अवधिमा व्यापक विकृति देखिएको छ। र, यसमा पूर्ण सुधारको आवश्यकता देखिएको डब्लूएचओले बताएको छ।

बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.