• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

समाचार प्रभाव- उपचारमा आर्थिक अभाव भएकी सुप्रियालाई जुट्न थाल्यो सहयोग


शनिबार, साउन २६, २०८१ मा प्रकाशित

सुनसरी– ‘सुप्रिया तत्काल बेड भर्ना, आर्थिक सहयोगका लागि परिवारको आग्रह’ शीर्षकको समाचार २० साउनमा नेपाली हेडलाइनमा प्रकाशित भएपछि बिरामीलाई धमाधम सहयोग जुट्न थालेको छ।

Advertisement

बराहक्षेत्र नगरपालिका-२ सिंहदेवी टोल बस्ने अर्जुन पोखरेलकी ८ वर्षीया छोरी सुप्रिया बिरामी भई कान्ति बाल अस्पतालमा महाराजगञ्ज काठमाडौंमा उपचार र चेक जाच गर्ने क्रममा (Autoimmune Encephalitis) (मष्तिस्क) मा समस्या देखिएपछि डाक्टरले तत्काल सुप्रियालाई तत्काल बेड भर्ना गरेर उपचार गर्नुपर्ने बताएका थिए।

केही समयदेखि पिङकु वेडमा भर्ना गरि उपचार गर्दै आइरहेको र ऋण खोजेर छोरीलाई काठमाडौंमा उपचार गर्दै आएको बुबा अर्जुन पोखरेलले बताए। आफुसँग भएको रकम सिद्धिसकेको हुँदा आर्थिक अभावमा बिरामीको हजुरआमा, उनी र छोरीको उपचार बिचल्ली परेको उनले बताए।

बयरबन सामुदायिक वन उपभोक्ता समिति लगायत देश-विदेशमा रहेका बराहक्षेत्रवासीको उक्त समाचारले ध्यानाकर्षण भएको थियो। समाचार पढेपछि बयरवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुष्पदीप पौडेललगायत समितिका अन्य पदाधिकारीहरूले अर्जुन पोखरेलको आफन्त उमेश बरुवाललाई समितिको तर्फबाट १० हजार १०५ रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।

समाचार पढेपछि बराहक्षेत्र-१ चतरा निवासी हाल यूएईको अबुधावी बस्ने सामाजिक अभियन्ता दिलिपकुमार रायले ५ हजार रुपैयाँ सहयोग गरेका छन्।

बराहक्षेत्र निवासी पत्रकार हिमाल राईको सक्रियतामा आर्थिक सहयोग जुट्न थालेको हो। आर्थिक सहयोग पाएसँगै सुप्रियाको उपचारमा राहत मिलेको बुबा अर्जुन पोखरेलले बताए।

 

यी हुन् मनकारी दाताहरू:-

-बयरवन सामुदायिक वन उपभोक्ता समितिले १० हजार १ सय ५ रुपैयाँ

-बराहक्षेत्र-२ घर भई हाल हङकङ बस्ने भिमा तामाङको मध्यस्थतामा विदेश बस्ने नेपालीबाट १० हजार रुपैयाँ

-बराहक्षेत्र नगरपालिका-२ सिंहदेवी टोल घर भइ विदेशमा बस्ने तारा कार्कीले ९ हजार १ सय २ रुपैयाँ

-बराहक्षेत्र-१ चतरा निवासी हाल यूएईको अबुधावी बस्ने सामाजिक अभियन्ता दिलिपकुमार रायले ५ हजार रुपैयाँ

-सिंहदेवी टोल बस्ने सुरेन्द्र राउतले १ हजार

-सुमित्रा कटुवाल १ हजार

-श्याम खड्का ५ सय रुपैयाँ

शनिबार, साउन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.