• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

महिनावारी हुँदा केमा दिने ध्यान ?


    Avatar photo
शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित

काठमाडौं- महिनावारी हुँदा सरसफाइमा धेरै ध्यान दिनुपर्छ । दुईदेखि तीन घण्टाभित्रमा प्याड परिवर्तन गरिरहनुपर्छ ।

Advertisement

– कपडाको प्याड प्रयोग गरिएको छ भने राम्रोसँग धुने।  लामो समय एउटै कपडा प्रयोग नगर्ने।

– सफा पानीले नियमित रूपमा यौनांग सफा गर्ने

– धेरै दुखाइ छ भने आराम गर्ने

– महिनावारी हुँदा पेट, कम्मर दुखेमा हटवाटर ब्यागले दुखेको भागमा सेक्ने

– प्रशस्त मात्रामा पानी पिउने

– महिनावारी हुँदा तरल पदार्थ बढी सेवन गर्ने र नियमित रूपमा आइरन, भिटामिन र पोषणयुक्त खानेकुरा खाने

– धेरै दुखाइ, वाकवाकी हुनेलगायत समस्या देखिएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने

– नियमित व्यायाम गर्ने

– धेरै तनाव नलिने

– महिनावारी हुँदा धेरैजसो महिलालाई पेट दुख्‍ने, वाकवाकी लाग्‍ने समस्या हुन्छ।  शरीरबाट रगत बग्‍ने हुँदा प्रशस्त मात्रामा पानी पिउने, झोलिलो तथा पोषिलो खानेकुरा खानुपर्छ।

के खाने, के नखाने ?

महिनावारीको समय अल्कोहल सेवन गर्नु हुँदैन। यसले विभिन्‍न समस्या सिर्जना गर्न सक्छ। जस्तो- यसले शरीरमा इस्ट्रोजेनको लेभल बढाइदिन्छ, जसकारण महिनावारी अनियमित हुन सक्छ।

चिया-कफीको सेवन पनि कम गर्नुपर्छ। किनकि, यसमा क्याफिनको मात्रा अधिक पाइन्छ, जसले महिनावारीमा हुने दुखाइलाई बढाउँछ र मुड स्विङ गराउँछ। राम्रो निद्रा नलाग्‍न सक्छ।

अत्यधिक चिनीको सेवनबाट पनि बच्‍नुपर्छ। चिनीले पनि पेट दुखाउँछ।  त्यसैले, केक, कुकिज नखाँदा राम्रो हुन्छ। अत्यधिक चिल्लो खानेकुरा कम गर्नुपर्छ।

जस्तो- बोसोयुक्त मासु। यस्ता खाद्यान्‍नको सेवनले पेट सुन्‍निन सक्छ। यसको साटो तपाईं चिल्लो कम भएका खानेकुरा लिन सक्नुहुन्छ। जंकफुड नखाने, यसले पेट गडबड गर्न सक्छ। फलफूल प्रशस्तै खानुपर्छ।

शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.