• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

बराहक्षेत्र मन्दिर जाने सडक अवरुद्ध, यात्रु अलपत्र


बुधबार, साउन २३, २०८१ मा प्रकाशित

बराहक्षेत्र- अविरल वर्षाका कारण प्रसिद्ध बराह क्षेत्र मन्दिर जाने सडक अवरुद्ध हुँदा बराह जयन्ती मनाउन हिँडेका यात्रीहरुलाई समस्या भएको छ।

Advertisement

लगातारको अविरल वर्षाका कारण बराहक्षेत्र मन्दिर जाने बाटो अवरुद्ध भएपछि बराह जयन्ती मनाउन हिँडेका धार्मीक यात्रिहरु विच बाटोमा रोकिरहेका छन्।

१७ नम्बर भिर लगायत ठाउँ ठाउँ ठूलो पहिरो खसेपछि सडक यातायात अवरुद्ध भएको सडक विभाग साइट सुपर भाइजर राजु कटुवालले जानकारी दिदै भने वारीपारी २ वटा जेसिवी स्टेशन वाइ रहे पनि ठुलो पहिरो झरेको कारण हटाउने प्रयास भइरहेको छ,पहिरो झरिरहेको छ‘आज हटाउन सकिदैन,जेसिवी पनि रोकिदै काम गर्नु अवस्था रहेको छ ।

ईलाका प्रहरी कार्यालय चक्रधटीका प्रमुख प्रहरी निरिक्षक बिकास राईका अनुसार बराहक्षेत्र मन्दिर जाने बाटोमा निरन्तर पहिरो लगायत ढुङ्गा झरेको कारण हिडेर जान सम्भव नभएको हुदा, मन्दिर जान हिडेका यात्रुहरुलाई सम्झाईबुझाई रोकि रहेको छ । बाटो अवरुद्ध भए पछि बराह जयन्ती मनाउन हिँडेका सयौ संख्याका यात्रीहरु बीच बाटोमै रोकिदा गन्तव्य सम्म पुग्न नसक्दा अलपत्र परेका छन् ।

वडा नं १ का अध्यक्ष किसन मगरका अनुसार बराह जयन्ती मनाउन, दर्शन तथा धुमफिर गर्ने सोचमा रहेकाहरुले आज बराह क्षेत्र मन्दिर जाने कार्यक्रमलाई स्थगित गर्न धर्मालम्वीहरुलाई आग्रह गरेका छन् ।

बुधबार, साउन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.