कैलाली- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दोहोरिने भएका छन् ।
Advertisement
नेपाली कांग्रेस संसदीय दलको आज बिहान बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीम शाहलाई दोहर्याउने निर्णय गरेको हो।
निर्णय भएसंगै प्रसेश प्रमुख नाजिर मिया समक्ष प्रस्ताव मुख्यमन्त्रीमा शाहले दाबी पेश गरेका छन ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज आइतबार ५ बजेभित्र नयाँ सरकारको दाबी पेस गर्न आह्वान गरेका थिए।