• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

धनगढी उपमहानगरको ‘आमा बचाउ’ अभियान


बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

कैलाली– धनगढी उपमहानगरपालिकाले प्रसुति सेवाका लागि शुरु गरेको निःशुल्क एम्बुलेन्स सेवाबाट थुप्रै आमाहरूको जीवन रक्षा गरिएको छ। ‘आमा बचाउ’ अभियान कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले प्रसुति सेवाका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको हो। आमा र शिशुको जीवन रक्षाका लागि शुरु गरिएको ‘आमा बचाउ’ अभियान कार्यक्रमबाट अहिलेसम्म सयौं आमाहरूले सेवा लिइसकेका छन।

Advertisement

ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले २०७९ पौष २१ गतेबाट शुरु गरेको ‘आमा बचाउ’ अभियान कार्यक्रमबाट अहिलेसम्म १९ वडाबाट ४५४ जना आमाहरूले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको उपमहानगरपालिकाले जनाएको छ।

नगरप्रमुख गोपाल हमालले ‘प्रसूति’ सेवाका लागि अस्पतालसम्म निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको बताए। सुत्केरी आमालाई अस्पतालसम्म पुर्‍याउनका लागि चारवटा एम्बुलेन्सको व्यवस्था गरिएको बताउँदै नगरप्रमुख हमालले समयमा उपचार नपाएर आमा र बच्चाको जीवन खतरामा नपरोस् भन्नका लागि यो सेवा शुरु गरिएको बताए।

‘आमा बचाउ’ कार्यक्रमका लागि उपमहानगरले दुईवटा एम्बुलेन्स तयारी अवस्था राखेको मेयर हमालले बताए। उनले एम्बुलेन्स प्रयोग गरेवाफत कुनै शुल्क तिर्नु नपर्ने बताउदै विशेष गरी उपमहानगरपालिका भित्रका ग्रामीण भेगका गर्भवतीलाई लक्षित गरी यस्तो सेवा सुरु गरिएको बताए।

उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर स्वास्थ्य सेवा सुधारको क्षेत्रमा काम गर्दै आएको उपमहानगरपालिकाले ग्रामीण क्षेत्रमा आर्थिक रुपमा विपन्न गर्भवतीले समयमा उपचार नपाउँदा ज्यान जाने सक्ने अवस्थालाई ध्यानमा राख्दै निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको बताएको छ।

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

भर्खरै

  • १.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ३.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ४.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ५.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ६.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.