• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

यी हुन् आयुर्वेदिक खाना


    Avatar photo
बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

काठमाडौं- करिब पाँच हजार वर्ष अघिसम्म एलोपेथिक चिकित्सा पद्दति विकास भएकै थिएन। त्यतिन्जेल आयुर्वेदिक उपचार पद्दति नै प्रयोगमा थियो। पूर्वीय समाज विज्ञानका प्रणेता ऋषिमुनि र वैद्यहरूले यसको आविष्‍कार गरेका हुन्। हाल दक्षिण एसिया मानिने भारतवर्षमा अकुप्रेसरबाट बिरामी जाँचिन्थ्यो। त्यसमार्फत रोग पत्ता लगाइन्थ्यो र आयुर्वेदिक पद्दतिबाट उपचार गरिन्थ्यो।

Advertisement

आयुर्वेदले औषधिभन्दा खानपानमा विशेष प्राथमिकता दिन्छ। जडीबुटी, फलफूल, कन्दमुलबाट औषधि बनाएर बिरामीलाई दिइन्छ। दैनिक घरायसी खानामै औषधिजन्य वस्तुको प्रयोग पूर्वीय सभ्यताको मुख्य पाटो हो। त्यसैले हो, भारतवर्षका मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी भएको पनि।

यी हुन् आयुर्वेदिक खाना

(१) जामुनको फल मधुमेहका बिरामीलाई रगतमा चिनीको मात्रा सन्तुलन गर्न मद्दत पुर्‍याउँछ।

(२) तितेपाती दमका बिरामीलाई जीवनदायिनी औषधि हो।

(३) जंगलमा पाइने अधिकांश खानयोग्य कन्दमुल, फलफूल र सागपातलाई आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिन्छ।

(४) भान्सामा सहजै उपलब्ध मेथी, भ्याकुर, घिउकुमारी, बेसार, अदुवा, लसुनजस्ता खाद्यवस्तु पनि आयुर्वेदिक औषधिभित्रै पर्छन्।

सबै रोगमा उपयोगी

स्विट्जरल्यान्डमा कालो अंगुर र हरियो स्याउबाट उत्पादिन औषधि क्यान्सरका बिरामीलाई उपयोगी पाइएको थियो। त्यस औषधिले क्यान्सरबाट क्षति पुगेका शरीरका अंगलाई पुनःस्थापित गरेको थियो। यस्तै, उच्च रक्तचाप, मधुमेह, कलेजो, मुटु, पेटसम्बन्धी रोग नियन्त्रणमा आयुर्वेदिक औषधि उपयोगी देखिएका छन्। पेटमा पलाएका सिस्टहरू निमिट्यान्‍न पार्न पनि आयुर्वेदिक औषधि लाभदायक पाइएको छ।

एलोप्याथिक औषधिबाट साइड इफेक्टको जोखिम बढी हुन्छ। आयुर्वेदिक औषधिमा यस्तो जोखिम शून्य हुन्छ। सानै उमेरदेखि आयुर्वेदमा आधारित उपचार पद्दति अपनाउने हो भने भविष्‍यमा ठूलो रोग लाग्‍ने सम्भावना कम हुन्छ।

जस्तो- शरीरमा क्याल्सियमको मात्रा कम भएमा एक सयभन्दा बढी रोग लाग्छन्। त्यसको उपचारका लागि ज्वानो, बेसार उपयोगी हुन्छन्। ग्यास्ट्रिक, युरिक एसिड, बाथ र कलेजोसम्बन्धी रोग आयुर्वेदबाट छिटो निको हुन्छन्।

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.