• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

कोभिड महामारीयता मानिस ‘खतरनाक’ मोटाए

    Avatar photo
सोमबार, साउन १४, २०८१ मा प्रकाशित

काठमाडौं- एक अध्ययनले कोभिड-१९ महामारीको दौरान संसारभरका मानिसमा मोटोपन खतरनाक ढंगले बढेको खुलासा गरेको छ। त्यसको मुख्य कारण खानपिनको खतरनाक तौर-तरिका र स्वास्थ्यमा हेलचेक्र्याइँ रहेको अध्ययनको निष्‍कर्ष छ।

Advertisement

महामारी शुरु हुनु अघिल्लो वर्षभन्दा शुरु भएपछिका वर्षमा अधिकांश मानिस मोटोपनको शिकार भएको देखिएको छ। अमेरिकी जर्नल अफ प्रिभेन्टिभमा प्रकाशित अध्ययनको रिपोर्टअनुसार सन् २०२० यता मानिस ज्यादा मोटोपनको शिकार भएका छन्।

अध्ययनकर्ताहरूले महामारी शुरु भएयता मानिसको व्यवहारका विभिन्‍न पाटोमा अध्ययन गरेका थिए। कोरोना प्रसार रोक्न सबै मुलुकले लकडाउन, निषेधाज्ञालगायत विधि अपनाएका थिए। त्यस दौरान घरभित्रै कैदी बन्‍न बाध्य मानिसले ज्यादा खाने र मदिरा सेवन अत्यधिक बढाएका थिए। र, काममा जानु नपरेकाले मानिसको शारीरिक क्रियाकलापमा पनि अत्यधिक कमी आयो।

अमेरिकाको ‘बिहेभरल रिस्क फ्याक्टर सर्वेलेन्स सिस्टम (बीआरएफएसएस)को तथ्यांकअनुसार ३५ लाखभन्दा बढी अमेरिकी बयस्कमा महामारीको शुरुवातको तुलनामा तीन प्रतिशतभन्दा बढी मोटोपन बढेको पाइएको छ। अध्ययन क्रममा अमेरिकामा मोटोपन बढ्नुका मुख्य चार खतरा देखियो- शारीरिक अभ्यासमा कमी, निद्राको समय कम, मदिरा पिउने आदत र चुरोट सेवनको लत। यी सबैमा महामारीको दौरान काफी परिवर्तन आएको अध्ययनको निष्‍कर्ष छ।

अमेरिकी नागरिकको शारीरिक अभ्यासमा ४.४ प्रतिशत कमी आएको पाइएको छ। सुत्‍ने समयमा भने १.५ प्रतिशत बढेको पाइयो। अनि मदिरा सेवनमा २.७ प्रतिशत वृद्धि र चुरोट सेवनमा ४ प्रतिशत कमी आएको अध्ययनले देखाएको छ।

सोमबार, साउन १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.