• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

अस्पताल तोडफोड निन्दनीय- नेपाल चिकित्सक संघ सुदुरपश्चिम


शनिबार, साउन १२, २०८१ मा प्रकाशित

कैलाली– धनगढीको नोभा हस्पिटलमा उपचाररत कञ्चनपुरका एक युवकको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका छन। जण्डिसको समस्या देखिएपछि साउन ७ देखि अस्पतालमा भर्ना भएका बेलौरी नगरपालिका-२ का १७ वर्षीय नसिब चौधरीको शुक्रबार मृत्यु भएको थियो।

Advertisement

मृतकका आफन्तले अस्पताल तोडफोड गरेको घटनाप्रति नेपाल चिकित्सक संघ सुदुरपश्चिम शाखाले एक बिज्ञप्ति प्रकाशित गर्दै घटना निन्दनीय भएको बताएको छ।

संघका सचिव डाक्टर मेराज आलम अन्सारीले एक विज्ञप्ति जारी गर्दै बिरामीलाई अन्यत्रै रिफर गरिएको र अन्यत्र लैजाने क्रममा मृत्यु भएको दाबी गरेका छन्। ‘बिरामी पक्षलाई पहिले नै जानकारी गराउँदा गराउँदै पनि अस्पतालमा कार्यरत चिकित्सक र अन्य कर्मचारीहरू माथि हातपात गर्न खोज्नु र अस्पताल तोडफोड गरिएको घटनाप्रति नेपाल मेडिकल एसोसियसन सुदुरपश्चिम धनगढी शाखाको गम्भीर ध्यानाकर्षण भएको र अभद्र घटनाप्रती घोर आपत्ति र निन्दा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

आफन्तले भने डाक्टरको गम्भीर लापरवाहीका कारण नसिबको मृत्यु भएको बताएका छन। उपचारमा संलग्न डाक्टरले भने चौधरीले उपचारमा कुनै लापरबाही नगरेको बताए।

उपचारमा संलग्न डाक्टर रामचन्द्र पौडेलले बिरामी अस्पताल आउदा नै क्रीटिकल अवस्थामा रहेको बताउदै आफन्तकै सल्लाह बमोजिम भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको बताए।

चौधरीको मृत्युपछि आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै शुक्रबार पनि केहिबेर अस्पताल परिसरमा तनावको स्थिति सृजना भएको थियो।

अस्पताल प्रशासन र आफन्त वार्तामै बसिरहेको बेला अस्पताल बाहिर जम्मा भएको भिडले अस्पतालमा ढुंगामुढा गरेका छन्। स्थिति तनावग्रस्त भएपछि प्रहरीले लाठीचार्ज र केहि सेल अश्रुग्यास प्रहार गरेको थियो। ढुंगामुढाबाट दुईजना प्रदर्शनकारी र केही प्रहरी समेत घाइते भएका छन।

शनिबार, साउन १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

भर्खरै

  • १.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ३.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ४.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ५.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ६.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.