• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

शान्ति मिसनमा धेरै सैनिक पठाउनेमा नेपाल पहिलो, धेरै महिला सैनिक पठाउनेमा पनि अगाडि


    Avatar photo
बुधबार, साउन ०९, २०८१ मा प्रकाशित

काठमाडौं- विश्‍व शान्तिका लागि खटिने नेपाली शान्ति सेनाको संख्या १ लाख ५२ हजार नाघेको छ।

Advertisement

संयुक्त राष्‍ट्र संघको शान्ति मिसनअन्तर्गत शान्ति स्थापना कार्यमा साढे ६ दशकको अवधिमा १ लाख ५२ हजार ८१८ शान्ति सैनिकहरू संसारभरका विभिन्‍न ४४ वटा शान्ति मिसनमा खटिएका सेनाले जनाएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले ३ साउनमा वार्षिक गतिविधिबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेको थियो। शान्ति कार्य निर्देशनालयका प्रमुख सहायक रथी प्रेमबहादुर पुनका हाल संयुक्त राष्‍ट्रसंघमा शान्ति स्थापनार्थ फौज तैनाथी गर्ने राष्‍ट्रहरूको संख्यात्मक मर्यादाक्रममा नेपाल पहिलो स्थानमा पुगेको छ।

हाल विश्‍वमा ११ देशमा नेपाली सेनाका ५ हजार ९१६ शान्ति सैनिकहरू तैनाथ रहेको सहायक रथी पुन बताउँछन्। उनका अनुसार सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतसहित ६७४ जना नेपाली महिला शान्ति सैनिकहरू यूएनका विभिन्‍न मिसनहरूमा खटिएका छन्। हालसम्म २ हजार ७०७ महिला सैनिकहरू शान्ति सैनिकको रूपमा खटिइसकेका छन्।

शान्ति सेनामा महिला सैनिकको योगदानमा पनि नेपाल पहिलो स्थानमा पुगिसकेकको सहायक रथी पुन बताउँछन्। भन्छन्, ‘शान्ति सेनामा महिला सैनिकहरूको योगदानमा संख्यात्मक हिसाबले नेपाल पहिलो स्थानमा छ, जुन विश्‍व शान्ति स्थापनामा नेपालले गर्व गर्ने विषय हो।’

३० जेठ ०१५ मा पहिलोपटक यूएनओजीआईएलमा ५ सदस्यीय सैनिक पर्यवेक्षकहरूको तैनाथीसँगै नेपाली सेनाको शान्ति स्थापना मिसनमा सहभागिताको शुरुवात भएको थियो। ०३१ सालमा संयुक्त राष्‍ट्रसंघको आह्वानमा सेनाको पहिलो युनिटको रूपमा पुरानो गोरख गण इजिप्‍टमा तैनाथ भएको थियो।

हालसम्मको अवधिमा कर्तव्य पालनाको सिलसिलामा ७३ नेपाली सैनिकहरूले ज्यान गुमाएका र ६८ सैनिक घाइते भएका सहायक रथी पुनले जानकारी दिए।

बुधबार, साउन ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.