• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सुदुरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज


मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसोका लागि बोलाइएको छ। अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सदन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेपछि प्रदेश प्रमुख नाजिर मियाँको निर्देशनमा आज दिउँसो २ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हो।

Advertisement

संविधानको धारा १८३ ९३० बमोजिम एकचौथाइ सदस्यहरूको लिखित अनुरोधका आधारमा प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गर्न पत्र पठाए बमोजिम बैठक बोलाइएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले चालु बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरी रहँदा कांग्रेस र एमालेको आग्रहमा प्रदेश प्रमुख मियाँले विशेष अधिवेशन आह्वान गरेका हुन्।

यता सरकारको नेतृत्वकर्ता एकीकृत समाजवादी, सरकारमा रहेका माओवादी केन्द्र र नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) का नेताहरू विशेष अधिवेशन आह्वान भइहाले बैठकमा अनुपस्थित रहने तयारी गरेका छन्।

‘एक जना पनि मन्त्री उपस्थित नभए आजका लागि बोलाइएको विशेष अधिवेशन चल्न सक्दैन,’ स्वतन्त्र सांसद ताराप्रसाद जोशीले भने, ‘दलहरूको दाउपेच र इगोका कारण सिंगो प्रदेश बन्धक बनिरहेको बताए ।

एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) र एक स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीका संसदीय दल नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए।

एमाले सांसद सुरेन्द्रबहादुर पालले तत्कालीन अर्थमन्त्रीका रूपमा गत असार १ मा चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए।

केन्द्रमा गठबन्धन हेरफेर भएपछि एमालेले असार २० मा समर्थन फिर्ता लियो र बजेटमा पनि स्वामित्व नलिएपछि मुख्यमन्त्री सोडारीले बजेट पारित गराउन सकेनन्। साउन १ देखि सुदूरपश्चिममा बजेट रिक्तताको अवस्था छ।

मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

भर्खरै

  • १.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ३.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ४.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ५.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ६.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.