• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सुदूरपश्चिममा प्रमुख ३ दलले मागे मुख्यमन्त्री सोडारीको राजीनामा


शनिबार, असार २९, २०८१ मा प्रकाशित

कैलाली– पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नैतिकताका आधारमा तत्काल पदबाट राजिनामा दिनुपर्ने बताएका छन्।

Advertisement

सरकारलाई समर्थन गर्ने मुख्य पार्टी नेकपा एमालेले समर्थन फिर्ता लिईसकेपछि अल्पमतमा परेका सोडारीलाई मुख्यमन्त्रीको पदमा बसिरहन छुट नभएको शाहले बताए।

‘कानुनी प्राबधान हेरेर ३० दिन कुर्सीमा बसिरहने होईन, उहाँले राजनैतिक परिस्थितिलाई हेर्नुपर्छ,’ शाहले भने, ‘उहाँले बहुमत गुमाईसक्नु भएको छ। र, बहुमत प्राप्त गर्न सक्ने अवस्था पनि छैन। तसर्थ यस्तो अवस्थामा राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’

यसअघि आफू र नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री रहेका राजेन्द्रसिंह रावलले विश्वासको मत लिन अन्तिम समय कुर्सीमा बसेको आरोपको खण्डन गर्दै शाहले भने, मेरो हकमा नागरिक उन्मुक्ति पार्टीले समर्थन गरिसकेको अवस्थामा मैले विश्वासको मत पाउने अवस्था थियो। अन्तिममा समयमा उन्मुक्तिका दुई जना प्रदेश सभाका सदस्यले मत नदिदा पद छोड्नु परेको हो। रावलको हकमा पनि नागरिक उन्मुक्तिका सांसदले मत नदिदा पदबाट बाहिरिनुपर्यो। तर सोडारीको हकमा त विश्वासको मत पाउने अवस्था नै छैन।

नेपाली काँग्रेस संसदीय दलका नेता शाहले प्रदेश सरकारले ल्याएको बजेट कुनै पनि हालतमा पास नहुने बताए। उनले भने, ‘बिचौलियाले बनाएको यो बजेट बिचौलिया पास गर्दैनौं।’ उनले बिधि र प्रकृया बिपरित गोप्य रातो किताब सार्वजनिक भएको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम रहेको बताए।

नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोष शर्माले एमालेले समर्थन लिएपछि कामचलाउ मुख्यमन्त्री बनेका सोडारीले तत्काल राजिनामा दिनुपर्ने बताईन। उनले बिचौलिया मार्फत बजेट निर्माण भएकोले बजेट हुबहु पास नहुने बताईन।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले बहुमत गुमाईसकेका मुख्यमन्त्री सोडारीले बजेट पास गर्न नसक्ने र बहुमत समेत गुमाईसकेको अवस्थामा तत्काल नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताए।

शनिबार, असार २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा
कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

भर्खरै

  • १.
    ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

  • २.
    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

  • ३.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • ४.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ५.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ६.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ७.
    सुनचाँदीको मूल्य घट्यो

  • ८.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.