• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नयाँ लुगा लगाउँदैमा भइँदैन फेसनेबल

    Avatar photo
बिहिबार, असार २७, २०८१ मा प्रकाशित

काठमाडौं- नेपालमा फेसनेबल हुनुको अर्थ नयाँ-नयाँ स्टाइलका लुगा लगाउनु हो भन्‍ने बुझाइ छ, जुन गलत हो। तपाईं कस्ता लुगा लगाउनुहुन्छ भन्दा पनि कस्ता लुगाले तपाईंलाई सुहाउँछ भन्‍ने हो।

Advertisement

यदि तपाईंले लगाएको कपडाले तपाईंलाई सुहाएको छ भने त्यही हो फेसन। त्यो लुगा नयाँ स्टाइलको होस् वा पुरानो। तपाईंले लगाएको लुगा नयाँ स्टाइलको छ तर त्यसले सुहाएको छैन भने तपाईंलाई फेसनेबल भन्‍न मिल्दैन। यद्यपि, यो बुझाइमा परिवर्तन हुन समय लाग्‍न सक्छ।

फेसनेबल हुनु खानाको स्वादजस्तै हो। कसैलाई सादा खाना मनपर्छ त कसैलाई मसालेदार। यो पनि ठ्याक्कै यस्तै हो। कसैलाई कम फुलबुट्टा भएको, हल्का रङ भएका कपडा मनपर्छ त कसैलाई धेरै फुलबुट्टा भएका गाढा।

जसलाई जस्तो मन पर्छ, सोहीअनुसारका कपडा लगाएर फेसनेबल बन्‍न सकिन्छ। फेसनेबल हुनका लागि सबैभन्दा पहिला आफ्नो व्यक्तित्वलाई बुझ्न जरुरी छ। फेसनेबल हुने नाममा अरूले जे लगाएको देखिन्छ, त्यही लगाउनु हुँदैन। देखासिकी गरेको फेसन, फेसन होइन। फेसन त्यो हो, जसमा तपाईंले यो मेरो लागि हो र यस्तो लगाउँदा मलाई सुहाउँछ भन्‍ने बुझ्नुपर्छ।

बजारमा चलेको ट्रेन्ड पछ्याउनु ठीक होइन। यसरी विस्तारै फेसनप्रतिको सोच परिवर्तन हुँदै गएको छ। आफूलाई सुहाउने कपडा लगाउनेको संख्या बढ्दै छ। फेसन गर्नुअघि साथीभाइ तथा फेसन डिजाइनरको सल्लाह लिन थालिएको पाइन्छ।

कतिपय आफूलाई मन परेको फेसन गर्छन् तर त्यसले उनीहरूलाई सुहाएको हुँदैन। सामाजिक सञ्‍जालको प्रभावका कारण मानिस अनलाइनमार्फत जानकारी लिन सक्ने भएका छन्। त्यहाँबाट प्राप्त ज्ञानले फेसनसम्बन्धी बुझाइ गहिरो बन्दै गएको छ।

एजेन्सीको सहयोगमा

बिहिबार, असार २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.