काठमाडौं- नेपालमा गत २४ घण्टामा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
Advertisement
देशभर ५२२२ जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा २१५ जना डिस्चार्ज भएका छन् भने सोही अवधिमा कोरोनाबाट कसैको निधन भएन ।