• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाइडेनले पुटिनलाई ‘शक्तिमा बस्न योग्न नरहेको’ ‘कसाही’ भनेपछि ह्वाईट हाउसले दिनुपर्‍यो स्पष्टीकरण


आइतबार, चैत १३, २०७८ मा प्रकाशित

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिलाई ‘कसाही’को संज्ञा दिँदै ‘उनी शक्तिमा रहन नसक्ने’ बताएका छन् । पोल्यान्ड भ्रमणको क्रममा बाइडेनले रुसविरुद्ध यस्तो कडा टिप्पणी गरेका हुन्।

बाइडेनको ‘पुटिन सत्तामा रहन नसक्ने’ भनाइले अन्योल सिर्जना गरेपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले बाइडेनको भनाइको अर्थ रुसमा ‘सत्ता परिवर्तन गर्नुपर्ने भन्ने नरहेको’ स्पष्टीकरण दिएको छ।

चार दिने युरोप भ्रमणको अन्तिम गन्तव्यका रूपमा बाइडेन पोल्यान्ड पुगेका थिए। त्यहाँ उनले युक्रेनी शरणार्थीका अतिरिक्त युक्रेनी अधिकारीसँग पनि भेटघाट गरेका थिए। पोल्यान्डमा बाइडेनले वार्साको चर्चित रोयल क्यासलअघि सम्बोधन पनि गरे।

सम्बोधनका क्रममा पुटिनविरुद्ध निकै आक्रामक रूपमा प्रस्तुत भएका बाइडेनले युक्रेनी युद्ध मस्कोका लागि ‘रणनीतिक हार’ भएको र आफूहरू युक्रेनको साथमा रहेको बताएका थिए। साथै बाइडेनले नेटो मुलुकको ‘एक इन्च’ भूमि पनि अतिक्रमण नगर्न चेतावनी दिए।

सोही सम्बोधनको अन्तिममा बाइडेनले पुटिनलाई संकेत गर्दै ‘यो मान्छे शक्तिमा रहन सक्दैन’ भनेका थिए।

रुसी राष्ट्रपति कार्यालयले बाइडेनको टिप्पणीलाई खारेज गरेको छ। ‘रुसमा को राष्ट्रपति बन्ने भन्ने कुरा बाइडेनले निर्णय गर्ने विषय होइन। रुसको राष्ट्रपति रुसी मतदाताले चुन्छन्,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रोयटर्स समाचार एजेन्सीलाई बताए।

ह्वाइट हाउसले पछि बाइडेनको भनाइको अर्थ स्पष्ट पार्दै भन्यो, ‘राष्ट्रपति बाइडेनले रुसमा सत्ता परिवर्तनको आह्वान गरेका होइन। उनले खासमा ‘पुटिनलाई रुसका छिमेकी वा रुस वरपरका क्षेत्रमा शक्ति अभ्यास गर्न दिन सकिँदैन भन्न खोजेका थिए।’

चार दिने युरोप भ्रमणलाई बाइडेनले रुसविरुद्ध पश्चिमी शक्तिलाई एकताबद्ध बनाउने प्रयास गरेको देखियो। भ्रमणमा उनले जी–७ को बैठक, युरोपेली परिषद तथा नेटोको बैठकसम्ममा सहभागिता जनाउन भ्याए।

अलजजिराबाट

आइतबार, चैत १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.