• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : कर्कट- अन्‍न लाभ, मीन- यात्रा


सोमबार, असार २४, २०८१ मा प्रकाशित

मेष- मनोरञ्‍जनपूर्ण दिन छ। कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्‍नता मिल्ने छ। व्यापार र रोजगारीका क्षेत्रमा  लाभ मिल्नेछ।

Advertisement

वृष- काममा मन प्रशस्त जानेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। अप्रत्याशित लाभ हुनेछ। नयाँ कामका स्रोत फेला पर्लान्।

मिथुन- पीडा दिनेहरू सक्रिय छन्। स्वास्थ्यको विशेष ख्याल गर्नु होला। धन नाश हुने योग छ। अनावश्यक झमेलामा परिएला। खानामा सावधान रहनु होला।

कर्कट- अन्‍नको काममा लाभ हुने दिन छ। कसैबाट समर्थन पाउने दिन छ। रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।

सिंह- आर्थिक क्षेत्रमा उन्‍नति हुनेछ। नसोचेको ठाउँबाट धन लाभ भई मन हर्षित हुनेछ। आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्नेछ।

कन्या- पैसो कमाउने योग छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी, घरपरिवारबाट सुख शान्ति पाइने छ। धनमाल कमाउने दिन छ।

तुला- व्यर्थको खर्चले मन पिरोल्ला। सोच्दै नसोचेको ठाउँमा पैसा खर्च होला। मनमा चिन्ता बढ्ने योग छ। धनमाल हराउन सक्छ।

वृश्‍चिक- प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला। तथापि, भाग्यले साथ दिने छैन। खर्च र लेनदेनमा विवाद बढ्ने छ। संयमित भएर काम गर्नुहोला।

धनु- बचत हुने प्रबल सम्भावना छ। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि पाइने छ।

मकर- नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। अधुरा काम बन्‍ने योग छ। नोकरी र राजनीतिमा सफल भइएला।

कुम्भ- आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ। वादविवादको सामना गर्नुपर्नेछ। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्। परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला।

मीन- मानसम्मान मिले पनि मनमा डर रहने छ। स्वास्थ्यका दृष्‍टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ। व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ।

सोमबार, असार २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती
राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने
मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

भर्खरै

  • १.
    हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

  • ४.
    राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • ६.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ७.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ८.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.