• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

मोदीले भेट दिएनन् चिनियाँ विदेशमन्त्री वाङलाई

शनिबार, चैत १२, २०७८ मा प्रकाशित

Advertisement

नयाँ दिल्ली- बिहीबार भारत भ्रमण गरेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने प्रस्ताव राखेको तर मोदीको कार्यालयले अस्वीकार गरिदिएको तथ्य सार्वजनिक भएको छ।

भारतीय पत्रिका ‘द इन्डियन एक्सप्रेस’का अनुसार चीनले आफ्ना विदेशमन्त्री वाङको भारत भ्रमणका क्रममा मोदीसँग भेटघाटको प्रस्ताव राखेको थियो। तर, चीनको प्रस्तावलाई साउथ ब्लक (नयाँ दिल्लीको सेक्रेटरी बिल्डिङस्थित भारतीय प्रधानमन्त्रीको कार्यालय, रक्षा र विदेश मन्त्रालय रहेको हिस्सा)ले अस्वीकार गरेको हो।

भारतको प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री मोदी उत्तर प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री योगी आदित्यनाथको सपथ ग्रहण समारोहमा सहभागी हुन लखनऊ जाने पूर्वनिर्धारित कार्यक्रम रहेकाले वाङसँग भेट्न नसक्ने जानकारी दिएको थियो।

विदेशमन्त्री वाङ झण्डै दुई वर्षपछि भारत भ्रमणमा आएका थिए। यस भ्रमणको बारेमा पहिले कुनै घोषणा गरिएको थिएन। मन्त्री वाङ बिहीबार राति ८ः४५ मा दिल्ली ओर्लिएका थिए भने शुक्रबार दिउँसो ३ बजे भारतबाट नेपाल आएका थिए।

द इन्डियन एक्सप्रेसले स्रोतलाई उद्धृत गर्दै चीनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई चीन भ्रमणको आमन्त्रित गरेको जनाएको छ। निमन्त्रणालाई डोभलले सकारात्मक प्रतिक्रिया दिएको पत्रिकाले आफ्नो स्रोतलाई उद्धृत गर्दै लेखेको छ। डोभलले दुई देशबीच विद्यमान समस्या समाधान भएपछि आफूले चीन भ्रमण गर्ने बताएका छन्।

शनिबार, चैत १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.