• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : कन्या- आकस्मिक धनलाभ, मकर- स्वादिष्‍ट भोजन


शनिबार, असार १५, २०८१ मा प्रकाशित

मेष- काममा सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन्। खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिने छ। नयाँ जिम्मेवारी पाइएला। दैनिक कामकाज सजिलै सम्पन्‍न हुनेछन्। रोकिएका कामहरू बन्‍ने दिन छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। व्यापार व्यवसायबाट पनि राम्रो लाभ लिन सकिने छ।

Advertisement

वृष- तपाईंका प्रशंसक बढ्ने छन्। व्यापार व्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। धनलाभ पनि हुनेछ। काम गर्न जाँगर चल्नेछ, उत्साहबर्द्धक समय छ। दिन रमाइलो साथ बित्‍नेछ।

मिथुन- टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ। आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ। अवसर आए पनि विचारेर मात्र नयाँ काम शुरु गर्नु होला। बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्‍ने योग छ।

कर्कट- भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ। शरीरमा सामान्य रोगले पनि सताउन सक्छ। स्वास्थ्यको कमजोरीले सताउला। मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ। आज अनावश्यक पैसा खर्च हुन सक्छ। काम गर्नमा खासै मन नजाला।

सिंह- तपाईंले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरू रुष्‍ट हुनेछन्। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। काममा कठिनाइ सहनु पर्ला। होसियारीपूर्वक काम गर्नु होला। यातायातका साधनबाट पनि जोगिनु होला।

कन्या- आजको दिन आयआर्जन सन्तोषजनक रहने छ। पारिवारिक समस्या पनि बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ। नसोचेको ठाउँबाट आम्दानी हुने दिन छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

तुला- काममा जोश जाँगर आउनाले मन प्रफुल्ल रहला। सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ। व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला। आर्थिक लाभ हुने दिन छ। मनोरञ्‍जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ। पुराना साथीभाइसँग पनि भेट होला।

वृश्‍चिक- वादविवादमा पर्न सकिन्छ, सावधान रहनु होला। अनायासै आर्थिक क्षति हुने दिन छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ। मनमा पीडाले पनि सताउने छ। परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावकवर्ग रुष्‍ट हुनसक्छन्।

धनु- काम तथा नोकरीमा झमेलाको सामना गर्नुपर्ने दिन छ। तर, व्यापारमा लाभ मिल्ला। कामको सन्दर्भमा प्रतिष्‍ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला। प्रतिष्‍ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ।

मकर- सोचेको काम बन्‍नाले मन हर्षित रहनेछ। मान्यजनको आगमन पनि हुन सक्छ। स्वादिष्‍ट भोजनको आनन्द पाइएला। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ। मान-सम्मान बढ्नेछ। सुखको अनुभूति हुनेछ। सन्तान पक्षबाट सुखको समाचार सुन्‍न पाइने छ।

कुम्भ- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन्। सामान्यतया दिन ठीकै छ। कला, साहित्य, मनोरञ्‍जन आदि क्षेत्रमा रुचि बढ्नेछ। पारिवारिक सुख-समृद्धिमा वृद्धि हुनेछ। कुनै नयाँ कामको स्रोत फेला पर्ने दिन छ। जागिरमा भने समस्या देखापर्न सक्छ।

मीन- स्वास्थ्यमा गडबडीको संकेत छ, खानपिनमा सावधान रहनु होला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। भौतिक साधनको क्षति हुने दिन छ। सोच्दै नसोचेको ठाउँमा धन जान सक्छ। सामान्य रोगले पनि सताउने छ, होसियार रहनु होला।

शनिबार, असार १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती
राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने
मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

भर्खरै

  • १.
    हिमपहिरोपछि निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता भएको आशंका

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

  • ४.
    राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • ६.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ७.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ८.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.