• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : वृष- प्रफुल्लित मन, सिंह- स्वादिष्‍ट भोजन


बुधबार, असार ०५, २०८१ मा प्रकाशित

मेष- लामो समयदेखि रोकिएका काम बन्‍ने छन्। आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउँबाट धन आउने दिन छ। आयआर्जन सन्तोषजनक रहने छ। पारिवारिक समस्या बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ।

Advertisement

वृष- साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन त्यसै-त्यसै फुरुंग हुने समय छ। धन लाभ हुनेछ। काममा जोश जाँगर आउनाले मन प्रफुल्ल रहला। सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ। व्यापार-व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला।

मिथुन- काममा आलस्य जाग्‍ने र खर्चको मात्रा बढ्ने देखिन्छ। कसैसँग मनमुटाव हुनसक्छ। वादविवादमा पर्न सकिन्छ। अनायसै आर्थिक क्षती हुनेछ। आफ्नै कमजोरीले विवादमा परिने योग छ। मनमा पीडाले सताउला।

कर्कट- श्रमको उचित मूल्यांकन हुनेछ। तर, काममा ढिलाइ भई सोचेको काम नबन्‍न सक्छ। काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ। व्यापारमा भने लाभ मिल्ला। कामको सन्दर्भमा प्रतिष्‍ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ, मानसम्मान पनि पाइएला।

सिंह- पारिवारिक आवश्यकता पूर्ति होला। घरपरिवारमा राम्रो सम्बन्ध बन्‍नेछ। दिन मनोरञ्‍जका साथ बित्‍नेछ। सोचेको काम बन्‍नाले मन हर्षित रहने छ। मान्यजनको आगमन पनि हुन सक्छ। स्वादिष्‍ट भोजनको आनन्द पाइएला। आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ।

कन्या- आम्दानीको स्रोत बढ्नेछ। वाहन चौपायाबाट फाइदा हुने देखिन्छ। नोकरी तथा राजनीतिमा गरेका प्रयास फलदायी रहनेछन्। सामान्यतया दिन ठीकै छ। कला, साहित्य, मनोरञ्‍जनमा रुचि बढ्नेछ। पारिवारिक सुख समृद्धिमा वृद्धि हुनेछ।

तुला- स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। नसोचेको ठाउँमा धन नाश हुने दिन छ। स्वास्थ्यमा गडबडीको संकेत छ, खानपिनमा सावधान रहनु होला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। भौतिक साधनको क्षति हुने दिन छ।

वृश्‍चिक- पितृधनको उपयोगबाट विशेष फाइदा होला। केही अधुरा काम सम्पन्‍न हुनेछन्। पढाइमा मन जानेछ। काममा सहयोगी साथीभाइहरूले राम्रो साथ दिनेछन्। खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ। नयाँ जिम्मेवारी पाइएला। दैनिक कामकाज सजिलै सम्पन्‍न हुनेछन्। रोकिएका कामहरू बन्‍ने दिन छ।

धनु- आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्‍नेछ। तपाईंका प्रशंसक बढ्ने छन्। व्यापार व्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ। धनलाभ पनि हुनेछ।

मकर- खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। सानो प्रयासले रोकिएको काम बन्‍नेछ। टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ। आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आए पनि विचारेर मात्र नयाँ काम शुरु गर्नु होला। कतै टाढाको यात्राको सम्भावना छ।

कुम्भ- अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ। केही खर्च गर्नुपर्नेछ। भौतिक साधनको क्षतिले खर्च हुने दिन छ। शरीरमा सामान्य रोगले पनि सताउन सक्छ। मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ।

मीन- टाढिएका आफन्तको यादले पिरोल्नेछ। अन्य कुरामा सुखले साथ दिनेछ। समयको भने बचत गर्नु होला। तपाईंले चिताएको काममा सफलता नमिल्न सक्छ। साथीभाइहरू रुष्‍ट हुनेछन्। प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। चिताएको काम पूरा नहुन सक्छ।

बुधबार, असार ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !
राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने
नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

भर्खरै

  • १.
    पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

  • ४.
    राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • ६.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ७.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ८.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.