• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

मुटु रोगीले दिऊँ यस्ता कुरामा ध्यान

    Avatar photo
मङ्गलबार, असार ०४, २०८१ मा प्रकाशित

काठमाडौं- मुटुमा लाग्‍ने कुनै पनि रोगलाई मुटु रोग भनिन्छ, जुन जन्मजात पनि हुन सक्छ।

Advertisement

वयस्कमा हुने पनि हुन सक्छ। बाथ, मुटुरोगका किटाणुको कारणले पनि मुटु रोग लाग्‍न सक्छ। मुटुका नसाहरू ब्लक हुने, कोलस्टेरोल हाई अनि (मधुमेह) सुगर भएका व्यक्तिहरूमा ४० देखि ४५ वर्ष कटेपछि वंशाणुगत हुन सक्छ।

मुटुका नसाहरूमा लेयर जम्मा भएर कालान्तरमा नसा ब्लक हुने, हृदयाघातको समस्या आउन सक्छ। उच्च रक्तचापले गर्दा मस्तिष्कघात हुने, मिर्गौला फेल हुने र कहिलेकाहीं मुटुबाट निस्केको ठूल-ठूलो धमनी फुटेर सुन्‍निने समस्या पनि हुन्छ। ती जटिल समस्याहरू हुन्।

लक्षण

– जन्मजात मुटुरोगमा बच्चाहरूमा तौल नबढ्ने, आमाको दूध राम्रोसँग खान नसक्ने, घ्यार-घ्यार हुने र रुघाखोकी धेरै लाग्‍ने।

– हात, मुख, ओठ, औंलाहरू नीलो देखिने।

– वयस्कहरूमा छातीको देब्रेपट्टी दुख्‍ने, स्वाँ स्वाँ हुने।

– मुटु ढुकढुक भएको महशुस हुने, हातगोडा सुन्‍निने।

बच्ने उपाय

– नजिकको मुटुरोग विशेषज्ञसँग सम्पर्क राख्‍ने।

– नियमित व्यायाम गर्ने।

– कार्बोहाइड्रेट र फ्याट कम भएका खाना खाने।

– नुन चिनीको मात्रा कम गर्ने।

के खाने के नखाने ?

– मुटुरोग धेरै किसिमका हुन्छन्। जन्मजात हुने मुटुरोगमा खानाको खासै रोल हुँदैन। जे खाए पनि घट्ने-बढ्ने भन्‍ने हुँदैन।

– उच्च रक्तचाप, हृदयाघातमा नुन, चिनीजन्य खाना कम गर्ने।

– नियमित जाँचमा ध्यान दिने।

– नियमित औषधि सेवन गर्ने।

– बोसोजन्य खाना कम गर्ने। रातो मासु कम खाने।

मङ्गलबार, असार ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.